Advertisement

निजामती कर्मचारी युनियन कञ्चनपुरले विबिध कार्यक्रम गरी स्थापना दिवस मनायो, विभिन्न व्यक्तित्व सम्मानित

महेन्द्रनगर–नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कञ्चनपुरले विबिध कार्यक्रम गरी मनाएको छ । बिहिबार स्थापना दिवसको अवसरमा मुल समारोहको आयोजना गरेको युनियन कञ्चनपुर कार्यसमितिले भदौ १६ गतेदेखि १८ गतेसम्म व्यटमिन्टन प्रतियोगिता, १८ गते रक्तदान कार्यक्रम गरेको हो । आज निजामति कर्मचारी युनियन कञ्चनपुरले ब्याटमिन्टन प्रतियोगितामा प्रथम द्धितिय, तृर्तीय हुने सहभागि खेलाडिहरुलाई पुरस्कार वितरण लगायतको कार्यक्रम गरेको छ । व्यटमिन्टन प्रतियोगितामा संघ, प्रदेश र स्थानीय तह अन्र्तगतका कार्यालहरुमा कार्यरत कर्मचारीविच प्रतिस्पर्धा गराईएको थियो ।

प्रतियोगिताको प्रथम स्थान हात पार्न सफल महेश प्रशाद भट्ट र मदन भन्डारीलाई नगद पुरस्कार सहित प्रमाणपत्र, मेडल प्रदान गरीएको छ । त्यसैगरी द्धितिय स्थान प्राप्त गर्न सफल गणेश बहादुर सिह र नन्द राज भट्टलाई पनि नगद पुरस्कार सहित प्रमाणपत्र, मेडल प्रदान गरीएको छ । त्यस्तै प्रतियोगितामा तृतिय स्थान हासिल गर्ने टंक पशाद भट्ट, मनिराम जोशि, डम्बर धामी तथा भान सिह धामीलाई प्रमाण पत्र सहित मेडल र नगद पुरस्कार प्रदान गरीएको छ ।

कार्यक्रममा कञ्चनपुर जिल्ला अदालतका माननीय न्यायधिश श्री राजेन्द्र सिंह भन्डारी, प्रमुख जिल्ला अधिकारी लक्ष्यमण ढकाल, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बंम नेपाली काँग्रेस भीमदत्त कार्यवाहक नगरसभापती मिन बहादुर सिंह, नेपाली काँग्रेस कञ्चनपुरका सचिव भिम भट्ट कञ्चनपुर जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष राहुल भट्ट लगाएत निजामती कर्मचारी युनियनमा आवद्ध समपुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

स्थापना दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरले विगत लामो समय देखि नेपाल निजामती कर्मचारी युनियनमा विशेष योगदान पुर्याउदै आईरहेका तथा नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका निवर्तमान अध्यक्ष प्रेम ऐर, तथा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बंमलाई दोसल्ला सहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका अध्यक्ष गणेश बहादुर सिहले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज