महेन्द्रनगर – प्रतिनिधि सभा निर्वाचन २०७४मा नेकपा(एमाले) निर्वाचन क्षेत्र नं. ३ बाट डा दीपक प्रकाश भट्ट उमेदवार बने । उनले पहिलो पटक प्रतिनिधिसभामा कञ्चनपुरबासिको प्रतिनिधित्व गर्ने अवसर पाए । उक्त अवसरलाई खेर फालेनन् उनले । उनी विभिन्न नीतिनिर्माणदेखि यहाका स्थानीयहरुका आवाज प्रतिनिधिसभामा उजागर गरे । उनले त्यसवेला विभिन्न चुनावि प्रतिबद्ध गरेका थिए । निर्वाचनका बेला मतदातामाझ उनले दुई दशकदेखि बन्द रहेको मझगाँउ विमानस्थल संञ्चालनमा गर्ने, महेन्द्रनगर बजारलाई स्मार्ट सिटिकोरुपमा विकाश गर्ने, महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउने, दोधाराचाँदनी सुख्खा बन्दरगाह निर्माणलाई अगाडि बढाउने र महाकाली करीडोर निर्माणको कार्यलाई अगाडि बढाउने महत्वाकाक्षि विकाशका ऐजेण्डा राखेका थिए ।
यी ऐजेण्डा पुरा गर्न चानचुने कार्य थिएन् जो कसैलाई । तर पनि उनी आफुले गरेका बाचा पुरा गर्न रातदिन नभनी लागी रह...
१८ फाल्गुन २०८२, सोमबार१८ फाल्गुन २०८२, सोमबार१८ फाल्गुन २०८२, सोमबार by नयाँ खबरNo Comments
महेन्द्रनगर - शन्न २१ फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुरका नेकपाले अघि सारेका तीनै उम्मेदवार समावेसी रहेका छन । सबै समुदाय, लिङ्ग समावेस गरेर नेकपाले अघि सारेका उम्मेदवारप्रति जनआकर्षण बढिरहेको हो ।
हालै देशभर फैलिएको जेनजी आन्दोलन र त्यसले ल्याएको परिवर्तनको मनोविज्ञानलाई आत्मसात् गर्दै नेपाली कम्युनिष्ट पार्टीले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रका लागि समावेशी र समुदायको प्रतिनिधित्व गर्ने उम्मेदवार चयन गरेको छ। पार्टीका केन्द्रिय सदस्य खेम पाण्डेयका अनुसार, जनताको मनोभावना स्थानीय नेतृत्व, वर्गीय तथा समुदायगत प्रतिनिधित्वलाई ध्यानमा राख्दै यसपटक योग्य र विविध पृष्ठभूमिका उम्मेदवारलाई अघि सारिएको हो। पाण्डेयले जनताले “मत गर्ने मन न्याय गर्ने पार्टी र उम्मेदवारतर्फ” मोडिएको यथार्थ बुझेर पार्टी नेतृत्वले सही निर्णय गरेको बताए।
जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा नेप...
१८ फाल्गुन २०८२, सोमबार१८ फाल्गुन २०८२, सोमबार१८ फाल्गुन २०८२, सोमबार by नयाँ खबरNo Comments
काठमाण्डौ - रामेछापको दुर्घटनामा थप एकजनाको मृ'त्यु भएको छ। मृ'त्यु हुने मतदान अधिकृत छन्। यसअघि उक्त दुर्घटनामा एकजना प्रहरीको मृ'त्यु भइसकेको छ ।
दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृ'त्यु भएको प्रहरीले जनाएको छ। रामेछापको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार घिमिरेलाई रामेछाप-२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो।
उनी रामेछाप नगरपालिका-३ स्थित मुगाटारस्थित रुद्राक्षश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए। उनी निमावि द्वितीय तहका शिक्षक हुन्। यसअघि दुर्घटना स्थलमै असई पर्शुराम यादवको मृ'त्यु भएको थियो।...