Advertisement

Day: १० मंसिर २०८२, मंगलवार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : वेदकोट नगरपालिकाले प्रत्येक वडामा जनचेतना मुलक कार्यक्रम गर्ने

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : वेदकोट नगरपालिकाले प्रत्येक वडामा जनचेतना मुलक कार्यक्रम गर्ने

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बेदकोट नगरपालिकाले वडावडामा विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । मंगलबार ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ वेदकोट नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाले ३४औ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारीक कार्यक्रम गरी समुद्धघाटन गरेको हो । कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख राधिका पन्तले १६ दिने अभियानको शिलसिलामा पालिकाको १० वटै वडामा सचेतनामुलक कार्यक्रम गरीने कार्यतालिका प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यतालिका अनुसार मंसिर ११ गते वडा नं. २ को छाउगोठ भएको समुदायमा छाउपढी कुप्रथाकाबारेमा अन्तरक्रिया, मंसिर १२ गते वडा नं. ३को छाउगोठ भएको समुदायमा छाउपढी कुप्रथाकाबारेमा अ...
नेभ्लाको ३६औँ स्थापना दिवस तथा कञ्चनपुर जिल्लाको ११औँ जिल्ला अधिवेशन सम्पन्न, धर्मराज जोशीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेभ्लाको ३६औँ स्थापना दिवस तथा कञ्चनपुर जिल्लाको ११औँ जिल्ला अधिवेशन सम्पन्न, धर्मराज जोशीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसिएसन(नेभ्ला)को ३६औ स्थापना दिवस तथा कञ्चनपुर जिल्लाको ११औ जिल्ला अधिबेशन सम्पन्न भएको छ । नेभ्ला कञ्चनपुरका निवर्तमान अध्यक्ष तेजराज जोशीको अध्यक्षता र नेभ्लाका केन्द्रिय सचिव एवं भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरका कार्यालय प्रमुख पशु विकास निर्देशक श्याम सिंह खड्काको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो । अधिबेशनमा नेभ्लाका संस्थापक तथा केन्द्रिय सल्लाहकार डा. पदमराज कलौनी, नेभ्ला सस्थापक शंकरदत्त जोशी, केन्द्रिय सदस्य टेक बहादुर चन्द विशिष्ट अतिथि रहेका थिए भने अतिथिमा नेभ्ला सुदूरपश्चिम प्रदेश अतिरिक्त विभाग प्रमुख दिपक राज भट्ट, नेभ्ला पुर्व अध्यक्ष राम प्रसाद भट्ट, नेभ्ला प्रदेश सदस्य लक्ष्मी भट्ट, अर्जुन कार्की, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायालगायतका अतिथि रहेका थिए । अधिबे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज