Advertisement

नेभ्लाको ३६औँ स्थापना दिवस तथा कञ्चनपुर जिल्लाको ११औँ जिल्ला अधिवेशन सम्पन्न, धर्मराज जोशीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

महेन्द्रनगर–नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसिएसन(नेभ्ला)को ३६औ स्थापना दिवस तथा कञ्चनपुर जिल्लाको ११औ जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
नेभ्ला कञ्चनपुरका निवर्तमान अध्यक्ष तेजराज जोशीको अध्यक्षता र नेभ्लाका केन्द्रिय सचिव एवं भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरका कार्यालय प्रमुख पशु विकास निर्देशक श्याम सिंह खड्काको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो । अधिबेशनमा नेभ्लाका संस्थापक तथा केन्द्रिय सल्लाहकार डा. पदमराज कलौनी, नेभ्ला सस्थापक शंकरदत्त जोशी, केन्द्रिय सदस्य टेक बहादुर चन्द विशिष्ट अतिथि रहेका थिए भने अतिथिमा नेभ्ला सुदूरपश्चिम प्रदेश अतिरिक्त विभाग प्रमुख दिपक राज भट्ट, नेभ्ला पुर्व अध्यक्ष राम प्रसाद भट्ट, नेभ्ला प्रदेश सदस्य लक्ष्मी भट्ट, अर्जुन कार्की, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायालगायतका अतिथि रहेका थिए । अधिबेसनबाट पूर्व अध्यक्षसमेत रहेका धर्मराज जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा धिरेन्द्र कु दुङ्गाल, धनीराम चौधरी, सचिवमा हिरेन्द्र राना, कोषाध्यक्षमा भुपेन्द्र प्रसाद भट्ट निविरोध चयन भएका छन् । त्यसैगरी सदस्यमा दुयोधन कुवर, नविन बडु, मनोज विष्ट, सुरज कार्की, टिकेन्द्र रावल चयन भएका छन् ।
अधिबेसनबाट पौषको ९ देखि ११ गतेसम्म हुने ११औ महाधिबेसनकालागि केन्द्रिय प्रतिनिधि समेत तोकेको छ ।
त्यसैगरी नेभ्लाको २६औ स्थापना दिवस को अवसरमा रौटेलास्थीत बैजनाथ धाम तथा बृद्धाश्रममा रहेका बृद्धबृद्धा आमाबुबालाई फलफुल वितरण गरीएको छ । बृद्धाश्रममा ७ जना पुरुष र १५ जना महिला गरी २१ जनाले आश्रय लिईरहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेभ्लाका केन्द्रिय सचिव श्याम सिंह खड्काले नेभ्लाले भेटनरी क्षेत्रका प्राविधिकहरुको हकहितको संरक्षणका लागि काम गर्दै आईरहेको स्मरण गर्दै पाराभेटेरिनियनहरुले गर्ने कार्यहरुको बैधताकालागि कानुनी लडाई अझै बाकी रहेको बताए । भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरका कार्यालय प्रमुख समेत रहेका सचिव खड्काले पाराभेटिरियनहरुले पशुहरुको कृतिम गर्भाधान गर्न कानुनले दिएको अधिकार भएकाले कसैले लाईसेन्स लिनुस भन्दैमा लिनु नपर्ने बताए । त्यसैगरी नेभ्लाका सस्थापक एवं केन्द्रिय सल्लाहकार डा पदमराज कलौनीले पेशागत संगठनका हिसावले नेभ्ला ईष्टकुल देवताका रुपमा मान्नुपर्ने बताए । उनले नेभ्लालाई नेतृत्व विकास गर्ने थलो भएको बताए । नेपालमा रहेका अन्य ६/७ ट्रेड युनियन अहिले नेभ्लाबाटै निखारिएर गएका व्यक्तित्वहरुले हाकिरहेको बताए ।
त्यसैगरी नेभ्लाका संस्थापक शंकरदत्त जोशीले विगतमा नेभ्लाको अधिबेसन हुदा सानै फरकै हुने गरेको स्मरण गर्दै संस्थालाई म हामी भन्दा पनि संस्थागतरुपमा मनन गर्दै संस्थाको सवा्ैपरि हुनेगरी चल्नुपर्ने सल्लाह दिए । कार्यक्रममा अग्रजका रुपमा संस्थापक डा. पदमराज कलौनी र केन्द्रिय सचिव श्यामसिंह खड्कालाई दोसल्ला ओडाएर सम्मान गरीएको थियो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज