Advertisement

Day: ११ भाद्र २०८२, बुधबार

शिक्षा विधेयकमा निजी विद्यालय : सुमना श्रेष्ठका १२ प्रश्नोत्तर

शिक्षा विधेयकमा निजी विद्यालय : सुमना श्रेष्ठका १२ प्रश्नोत्तर

ट्रेन्डिङ, ताजा अपडेट, विचार, शिक्षा
काठमाण्डौ–विद्यालय शिक्षा विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएर संसद्‌मा पेस भएको छ । समितिबाट पारित भएको विधेयकमा निजी विद्यालय सञ्चालकहरूले असन्तुष्टि जनाएका छन् । निजी विद्यालयबारे उठेका प्रश्नबारे रास्वपा सांसद सुमना श्रेष्ठको धारणा : प्रश्न १ : गैरनाफामुलक शिक्षण संस्थाले के गर्न पाउँछ, के गर्न पाउँदैन ? – विद्यार्थी र अभिभावकसँग शिक्षण शुल्क लिन पाउँछ । – शिक्षक, प्रधानाध्यापक र कर्मचारीलाई प्रतिस्पर्धात्मक तलब सुविधा दिन पाउँछ । – शिक्षकरकर्मचारीको वृत्तिविकासका लागि तालिम आयोजना गर्न पाउँछ । – भवन, ल्याब, खेलमैदान, खेलसामग्री, शिक्षण सामाग्री आदि पूर्वाधारमा खर्च गर्न पाउँछ । – अफ्ठ्यारो समयको लागि जगेडा कोष स्थापना गर्न पाउँछ (कोभिडको विपद् सम्झिनुहोला) । – विद्यार्थीहरूले सञ्चालन गर्न बाल क्लबहरूमा लगानी गर्न पाउँछ । – राष्ट्रिय र अन्तर...
कञ्चनपुरमा निजी विद्यालय संचालकको आन्दोलनलाई सत्ताधारी दलहरुको ऐक्यवद्धता

कञ्चनपुरमा निजी विद्यालय संचालकको आन्दोलनलाई सत्ताधारी दलहरुको ऐक्यवद्धता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा निजि विद्यालय संञ्चालकहरुको आन्दोलनलाई सत्तारुढ दलहरुले ऐक्यवद्धता जनाएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले कञ्चनपुरका तर्फबाट आन्दोलनको क्रममा गरीएको बृहत अन्तरक्रिया कार्यक्रममा सहभागि भएका क्रमश उप सभापति मिन बहादुर सिंह र उपाध्यक्ष जनकराज अवस्थीले निजी विद्यालयका संचालकहरुले गरिरहेको आन्दोलनमा साथ सर्मथन एव ऐक्यबद्धता जनाएका हुन । निजी विद्यालयका संचालकहरुले सरकारद्धारा ल्याएको विद्यालय शिक्षा ऐन संशोधनको माग राखि गरेको आन्दोलनलाई नेपाली काँग्रेस जिल्ला उपसभापति मिन बहादुर सिहले समग्र शिक्षा क्षेत्र तहसनहर गर्ने हिसाबले ल्याएको ऐन प्रभावकारी नहुने भन्दै खारेजीको माग अघि सारेका छन । उपसभापति सिहले पाटीका तर्फबाट आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै समितिमा केही सदस्यलाई लिएर दृष्टिविहीनले हात्तीलाई छामेको कथा सुनाउँदै त्यसरी विधेयकमा त्यस्ता प्...
पन्छी र पन्छीजन्य सामाग्रीको आयातमा पूर्णतया प्रतिबन्ध

पन्छी र पन्छीजन्य सामाग्रीको आयातमा पूर्णतया प्रतिबन्ध

Breaking News 2, समाचार
महेन्द्रनगर– कञ्चनपुरसित सीमा जोडिएका भारतीय सीमावर्ती क्षेत्रमा कुखुरामा लाग्ने बर्ड फ्लु महामारी देखिएपछि कञ्चनपुर जिल्ला प्रशासनले भारतबाट पन्छी र पन्छीजन्य सामाग्रि आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । भारतीय सञ्चारमा माध्यममा सीमावर्ती क्षेत्र उद्यम सिह नगर र बागेश्वमा बर्ड फ्ल संक्रमण देखिएको पुष्टि भएका समाचार आएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयलाई यसबारे जानकारी गराएर नियन्त्रणका लागि पहलकदमी अघि बढाउन आग्रह गरेको थियो । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्ड फ्लु नियन्त्रण समिति रहेको हुन्छ । त्यसपछि मंगलबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको बैठकले कञ्चनपुर जिल्ला उच्च जोखिममा भएको निष्कर्ष निकाल्दै सतर्कता अपनाउने लगायतका तिन ओटा महत्वपूर्ण निर्णय गरेको छ । उक्त बैठकबाट बर्ड फ्लु नियन्त्रण...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज