Advertisement

Day: २९ बैशाख २०८२, सोमबार

‘उप प्रमुख गरिव विपन्न सहयोग कार्यक्रम’ मार्फत उप प्रमुख जोशी विपन्नको घरदैलोमा

‘उप प्रमुख गरिव विपन्न सहयोग कार्यक्रम’ मार्फत उप प्रमुख जोशी विपन्नको घरदैलोमा

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, महेन्द्रनगर– भीमदत्त नगरपालिका “उपप्रमुख गरिब विपन्न सहयोग कार्यक्रम” अन्तर्गत भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक जोशीले विपन्न, दलित तथा असहाय १५ घरधुरीको घरघरमा पुगेर खाद्यान्न वितरण गरेकी छिन् ।   वडा नं ३, ४, ५, ७, ८ र १९ का स्थायी बासिन्दाहरूमध्ये छानिएका अति विपन्न परिवारहरूसम्म उपप्रमुख स्वयं घरदैलोमै पुगी खाद्यान्न हस्तान्तरण गरेकी हुन् । खाद्यान्न वितरणपछिको अनुभव साझा गर्दै उपप्रमुख जोशीले भनिन्, “जब म ती परिवारहरूको आँगनमै पुगेर राहत सामग्री दिएँ, त्यतिबेला मेरो मन पनि हलुका भयो। सहयोगको सानो प्रयासले कसैको चुल्हो बल्दोरहेछ भन्ने अनुभूति अत्यन्त सन्तोषजनक रह्यो।” उनले नगरपालिकाको तर्फबाट आगामी दिनमा अझ प्रभावकारी सहयोगका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँदै भनिन्, “यस वर्ष बाढीका बेला कोही समस्या नपरोस् भनेर नगरपालिकासँग समन्वय गरी पूर्वतयार...
मेधावी सेकेण्डरी स्कूलद्धारा २५६९औ बुद्ध जयन्ती विबिध कार्यक्रम गरी मनायो

मेधावी सेकेण्डरी स्कूलद्धारा २५६९औ बुद्ध जयन्ती विबिध कार्यक्रम गरी मनायो

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–मेधावी सेकेण्डरी स्कूल महेन्द्रनगरले विबिध कार्यक्रम गरी २५६९औ बुद्ध जयन्ती मनाएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो। सोमबार स्कूलले ड्रईङ कम्पिटिसन, बक्तित्वकला प्रतियोगिता र रौटेलस्थीत बैजनाथ मन्दिर परिसरमा सरसफाई तथा बादरहरुलाई फलफुल खुवाएर गौतम बुद्ध जयन्ती मनाईएको हो । कक्षा ८ र ९ का विद्यार्थीहरुले कञ्चनपुर जिल्लाकै धार्मिक तथा पर्यटकिय स्थल रौटेलामा रहेको बैजनाथ मन्दिर परिसरमा सरसफाई गरेको स्कूलका विज्ञान शिक्षक शिवम बस्नेतले बताउनुभयो । उहाँका अनुसार विद्यालयका प्रिन्सिपल एवं एमडि महाशर्मा न्यौपानेलगायत शिक्षक र ९० जना विद्यार्थी सरसफाई कार्यक्रममा सहभागि भएका थिए । त्यसैगरी मन्दिरपरिसरमै बादरहरुलाई पनि केरालगायतका फलफुल खान दिए...
कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपि खत्रीले गरे पत्रकारसंग परिचयात्मक कार्यक्रम

कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपि खत्रीले गरे पत्रकारसंग परिचयात्मक कार्यक्रम

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा प्रहरी कमाण्ड समालेका प्रहरी प्रमुख एवम एसपी खडक बहादुर खत्रीले जिल्लामा विभिन्न मिडियामा आवद्ध पत्रकारसंग परिचयात्मक कार्यक्रम गरेका छन् । एसपी खत्रीले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउनकालागि सबैले आआफ्नो ठाउबाट लाग्नुपर्नेभन्दै पत्रकारबाटै आएका सूचनालाई आधार बनाएर एक्सनमा जाने बताउनुभयो । ‘शान्ति सुरक्षा कायम गर्न जिल्लामा हामीलाई विभिन्न प्रकार सूचनाको आवश्यकता पर्दछन् । कुन सूचना सहि हुन कुन होईनन् पत्रकारबाट आएका सूचना बढि विश्वसनिय हुन्छन् जसको आधारमा एक्सन गर्न सजिलो पनि हुन्छ,’ प्रहरी प्रमुख एसपीले भन्नुभयो ‘तपाईका सूचनाका आधारमा एक्सनमा जान्छौ, तपाईहरुले अंगालेको पेशा हाम्रो सहयोगीरुपमा लिएका छौ । पत्रकारीता भनेको समाजको ऐना नै हो ।’   एसपि खत्रीले समाज सुधारमा यहाका पत्रकारको रचनात्मक सहयोगको अपेक्षा गरेको समेत बताउनुभयो । कार्यक्रमम...
सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई रेविज विरुद्धको खोप अभियान सूरु

सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई रेविज विरुद्धको खोप अभियान सूरु

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–नेपाल सरकारको २०३० मा रेविज उन्मुलन गर्ने लक्ष्यलाई मध्यनजर राख्दै भेटेरीनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र कञ्चनपुरले सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई रेविज सुई लगाउने अभियान सुरु गरेको छ ।   आईतबार महेनद्रनगरको मदनचोकमा भेटेरीनरी अस्पतालका तथा पशुविज्ञ केन्द्रका प्रमुख श्याम सिंह खड्काले सामुदायिक कुकुरलाई रेविज विरुद्धको सुई लगाएर अभियानको सुरुवात गरेका हुन् । उहाले राष्ट्रिय स्तरकै अभियान अन्तरगत सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाईरहेको बताउनभयो । ‘यो अभियान राष्ट्रिय स्तरकै कार्यक्रम हो । आज हामीले आज महेन्द्रनगरको मदनचोकबाट अभियानको सुरुवात गरेका छौ, यो सुरुवात हो,’ कार्यालय प्रमुखले भन्नुभयो ‘जिल्लाका सबै पालिका र जाहाँ जहाँ सम्भवहुन्छ त्यहा अभियान सञ्चालन गछौ ।’ उहाँले सबै कुकुरहरुलाई निशुल्क रेविजविरुद्धको खोप प्रदान गरीने भन्दै स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज