Advertisement

‘उप प्रमुख गरिव विपन्न सहयोग कार्यक्रम’ मार्फत उप प्रमुख जोशी विपन्नको घरदैलोमा

हेमा भट्ट, महेन्द्रनगर– भीमदत्त नगरपालिका “उपप्रमुख गरिब विपन्न सहयोग कार्यक्रम” अन्तर्गत भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक जोशीले विपन्न, दलित तथा असहाय १५ घरधुरीको घरघरमा पुगेर खाद्यान्न वितरण गरेकी छिन् ।

 

वडा नं ३, ४, ५, ७, ८ र १९ का स्थायी बासिन्दाहरूमध्ये छानिएका अति विपन्न परिवारहरूसम्म उपप्रमुख स्वयं घरदैलोमै पुगी खाद्यान्न हस्तान्तरण गरेकी हुन् ।

खाद्यान्न वितरणपछिको अनुभव साझा गर्दै उपप्रमुख जोशीले भनिन्, “जब म ती परिवारहरूको आँगनमै पुगेर राहत सामग्री दिएँ, त्यतिबेला मेरो मन पनि हलुका भयो। सहयोगको सानो प्रयासले कसैको चुल्हो बल्दोरहेछ भन्ने अनुभूति अत्यन्त सन्तोषजनक रह्यो।” उनले नगरपालिकाको तर्फबाट आगामी दिनमा अझ प्रभावकारी सहयोगका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँदै भनिन्, “यस वर्ष बाढीका बेला कोही समस्या नपरोस् भनेर नगरपालिकासँग समन्वय गरी पूर्वतयारीका कामहरू अघि बढाइनेछ ।

 

खाद्यान्न पाएका घरपरिवारका सदस्यहरू अत्यन्तै भावुक थिए। एक जनाले भने, “हाम्रो घरमै आइपुगी उपप्रमुखज्यूले खाद्यान्न दिनु भयो, जुन आशा नै थिएन। यस्तो बेला यस्तो साथ पाउँदा हामी अत्यन्त आभारी छौँ।”कार्यक्रमले मानवता, सेवा भावना र जनप्रतिनिधिको सक्रियता प्रस्तुत गरेको भन्दै नगरबासीले उपप्रमुख जोशीको खुलेर प्रशंसा गरेका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज