Advertisement

Day: २८ बैशाख २०८२, आईतवार

स्वतन्त्र शैक्षिक परामर्श संघको कार्यकारी सदस्यमा मडै निर्वाचित

स्वतन्त्र शैक्षिक परामर्श संघको कार्यकारी सदस्यमा मडै निर्वाचित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर। स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को कार्यकारी सदस्यमा रिजन मडै निर्वाचित भएका छन्। वैशाख २७ गते सम्पन्न फेकनको निर्वाचनमा १ सय ७ मत ल्याउँदै उनी कार्यकारी सदस्यमा निर्वाचित भएका हुन्।   स्वतन्त्र शैक्षिक परामर्श संघमा आवद्ध सदस्यहरुको हकहितका लागि आवाज उठाउने र व्यवसायिक क्षमता बढाउने खालका कार्यक्रम सञ्चालन गर्ने उनले बताए। ‘सदस्यहरुको सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने छु,’ उनले भने, ‘नीति निर्माण तहमा रहेका समस्या समाधान गर्नेछौं।’ नेपालबाट मात्रै नभएर विदेशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउने वातावरण सिर्जनाका गर्न संघमार्फत काम गर्ने उनको भनाई छ। बैतडीको सुर्नया गाउँपालिका–५ हाल कंचनपुर भिमदत्त का मडै काठमाडौंस्थित डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृत समेत हुन्। मडै कांग्रेस निकट नेपाल विद्यार्थी संघ का केन्द...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज