Advertisement

Day: १९ माघ २०८१, शनिबार

जंगली हात्तीबाट अन्नवाली जोगाउन एनएनएनएसडब्लुएद्धारा सर्चलाईट सहयोग

जंगली हात्तीबाट अन्नवाली जोगाउन एनएनएनएसडब्लुएद्धारा सर्चलाईट सहयोग

Breaking News 1
दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) कञ्चनपुरले दोधारा चाँदनी नगरपालिमा भएको जंगली हात्तीबाट अन्नवाली जोगाउन र मानविय क्षतीलाई रोक्न सर्चलाईट सहयोग गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) ले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ संसारी टोलमा बिगत एक महिना देखि जंगली हात्तीले मध्यरातमा किसानहरुको गहुँवाली वाली र तेलहनवाली नष्ट गर्दै आएपछि अन्नवाली जोगाउन र मानविय क्षतीलाई रोक्न सर्चलाईट सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले नगरपालिकाले जंगली हात्तीको आतंक रोक्न बिभिन्न प्रयास गर्दै आएपनि सफल नभएको बताउनुभएको छ् । उहाँले हात्तीबाट अन्नवाली जोगाउन र मानविय क्षतीलाई रोक्न नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) ले २० थान सर्चलाईट सहयोग ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज