Advertisement

Day: १८ माघ २०८१, शुक्रबार

डडेल्धुरामा चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई २ लाख राहत

डडेल्धुरामा चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई २ लाख राहत

अर्थ, ट्रेन्डिङ, समाचार
महेन्द्रनगर–डडेल्धुराको परशुराम नगरपालिका–१० मा चट्याङबाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप २ लाख प्रदान गरिएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले मृतक अमर बहादुर विष्टकी श्रीमती पार्वती देवीलाई दुई लाखको चेक हस्तान्तरण गरेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिले विपदमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख राहत वितरण गर्ने गरेको छ । अमर बहादुर विष्टको गत भदौ १६ गते चट्याङ लागेर मृत्यु भएको थियो । रुडुक डडेल्धुराले पनि परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशीमार्फत मृतक बिष्टको परिवारलाई ‘वास किट’ वितरण गरेको छ । यसअघि परशुराम–८ की प्रतिभा धामीको परिवारलाई पनि २ लाख राहत वितरण गरिएको थियो ।...
जोगबुडा अस्पतालले नयाँ भवनबाट सेवा दिन थाल्यो

जोगबुडा अस्पतालले नयाँ भवनबाट सेवा दिन थाल्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, स्वास्थ्य
महेन्द्रनगर–जोगबुडा अस्पतालले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नंम्बर १२ रहेको जोगबुडा अस्पतालले शुक्रबारदेखि आफ्नो नयाँ भवनबाट सेवा दिन थालेको हो । परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीले विधिबधरुपमा पुजा आजा गरी नयाँ भवनबाट सेवा प्रवाहको समुद्धघाटन गरेका हुन् । अस्पतालको व्यवस्थापन समिति अध्यक्ष समेत रहेका नगर प्रमुख जोशीले चाडो भन्दा चाडो अस्पतालको थप, उपकरण सेवा सहित ब्यवस्थापकिय पक्षमा पहल गरिने बताए । संघ र प्रदेश सरकार समक्ष पटक–पटक पहल भइ रहेको उहाँले बताउनुभयो । भित्री मधेशका जनताले बाह्य शहर र मुलुकमा धाउनु नपरोस भनेर अस्पतालको सेवा प्रभावकारी बनाउन लागि परेको नगर प्रमुख जोशीले बताउनुभयो । ‘स्वास्थ्य सेवा बाट परशुराम र आलितालका कोहि पनि बासिन्दाले बाह्य मुलुक र धनगढी, काठमाडौं, नेपालगन्ज धाउनु नपरोस भनी जोगबुडा अस्पतालको सेव...
नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीको अध्यक्षमा आग्री

नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीको अध्यक्षमा आग्री

Breaking News 1
दोधारा । ‘सम्पुर्ण उत्पीडित दलित एक हौ’ भन्ने मुल नारा सहित नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातिय मुक्ती समाज कञ्चनपुरको दोधारा चाँदनीमा तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ् । नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीको नगर अध्यक्ष नर बहादुर सुनारको अध्यक्षतामा सञ्चालन भएको तेस्रो नगर सम्मेलनले किशोर आग्रीको नेतृत्वमा १६ सदस्यीय नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनी नवनिर्वाचित नगर कमिटि गठन गरिएको नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीले जनाएको छ् । नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीको उपाध्यक्षमा शोभा सुनार, नन्दलाल सुनार, सचिवमा सुरेश कोली, उपसचिवमा आकृती कसेरा, रामसिंह सुनार, कोषाध्यक्षमा नैनसरी लोहार गरि पछि पुर्णता दिने गरि १६ सदस्यीय कमिटि गठन भएको नवनिर्वाचित नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीका नगर अध्यक्ष किशोर आग्रीले बताउनुभएक...
कञ्चनपुरमा अन्तरराष्ट्रिय युवा सम्मेलन शुरु

कञ्चनपुरमा अन्तरराष्ट्रिय युवा सम्मेलन शुरु

Breaking News 1
कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा अन्र्तराष्ट्रिय युवा सम्मेलन शुरु भएको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा अन्र्तराष्ट्रिय युवा सम्मेलन ०२५ शुरु भएको हो । नेपाल, भारत र बङलादेशका युवा सम्मिलित उक्त सम्मेलन तीनदिन सम्म संचालन हुनेछ । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले समाजिक क्षेत्रमा कार्यरत सरोकारवाहरुको उपस्थितिमा सम्मेलन संचालन भएको बताए । उनका अनुसार दक्षिण एसियाकै तीन मुलुकका युवाहरु सम्मिलित रहेको सम्मेलनमा प्राकृतिक स्रोतमाथि मानिसको जिवनचक्र्र, स्रोतको पहिचान, उपभोग गरेर युवा शक्तिहरुलाई उर्जाशिल बनाईन केन्द्रीत हुनेछ । ‘महाकाली सहित हिमालबाट निस्किने नदीको सम्भावना शुरुवातदेखि समुद्रसम्म जोडिएका युवाहरुका साझा सवालमा बहस छलफल हुनेछ, ‘उनले प्राकृतिक स्रोत साधनको अधिकतम उपभोग गर्र्दै युवाहरुलाई स्वदेशमै आत्मनिर्भर तर्फ केन्द्रीत गराईनेछ ।’ विपद्देखि पानीमा मानिसक...
पशुस्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको प्रथम निर्वाचन अन्तर्गत मतदान सम्पन्न, सुदूरपश्चिमबाट ७ सय ४९ मत खस्यो

पशुस्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको प्रथम निर्वाचन अन्तर्गत मतदान सम्पन्न, सुदूरपश्चिमबाट ७ सय ४९ मत खस्यो

Breaking News 2, ट्रेन्डिङ, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‍को प्रथम निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशस्थीत दुई मतदान केन्द्रबाट आज(शुक्रबार) विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान भएकोमा ७ सय ४९ मत खसेको मतदान केन्द्र ‘ख’का मतदान अधिकृत टिकेन्द्र कुसुमीले जानकारी दिनुभयो । उहाँका अनुसार आजैबाट मतगणा हुने तयारी भईरहेकोछ । सबैसंगठनका प्रतिनिधिहरुको बैठक बसेपछि निर्णय हुने मतदान अधिकृत कुसुमीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा १ एक हजार ७ सय ८६ मतदाता रहेका छन् । परिषद्को निर्वाचनमा हालसम्म दर्ता भएका १३ हजार एक सय ३ जना दर्तावाल पशु स्वास्थ्य तथा पशु सेवा व्यासायी मतदाता रहनेछन् । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ बमोजिम परिषद्का १९ जना सदस्य मध्ये अध्यक्ष रजिष्ट्रार लगायत विश्व विद्यालय, सिटिइभिटी, नेपाल पशु चिकित्सा परिषद् तथा मन्त्रालयबाट प्रतिनिधित...
पशुस्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको प्रथम निर्वाचन अन्तर्गत मतदान हुदै

पशुस्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको प्रथम निर्वाचन अन्तर्गत मतदान हुदै

Breaking News 2, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‍को प्रथम निर्वाचन अन्तर्गत मतदान भईरहेको छ । आज(शुक्रबार) विहान ८ बजेदेखि मतदान सुरु भएको थियो । मतदान बेलुका ४ बजेसम्म जारी रहनेछ । यस निर्वाचनबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‍को उपाध्यक्ष १ जना, महिला सदस्य २ जना, खुला सदस्य २ जना र प्रत्येक प्रदेशबाट एक÷एक जना(जम्मा ७ जना) गरी जम्मा १२ जना निर्वाचित हुनेछन । उपाध्यक्ष पदका लागि काजी बहादुर श्रेष्ठ, लोकराज भुषाल तथा राम प्रसाद मेहताको बिचमा प्रतिस्पर्धा रहेको छ भने महिला सदस्यहरुमा चिना कुमारी लामा दिलमाया श्रेष्ठ, उमा बन्झाडे र गीता धमला बिच प्रतिस्पर्धा भईरहेको हो । त्यसैगरी खुला सदस्य तर्फ विभिन्न १२ जना प्रत्याशी रहेका छन् ।   प्रदेश सदस्य तर्फ कोशी बाट ३ जना मधेश प्रदेश बाट ४ जना, बागमतीबाट ३ गण्डकीबाट ४ लुम्बिनी बाट २ कर्णाली बाट ३ र सुदूरपश्चिमबाट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज