Advertisement

स्थानीय कृषक तथा व्यपारीविच अन्तरक्रिया सम्पन्न

महेन्द्रनगर–स्थानीय कृषक तथा व्यपारीविच अन्तरक्रिया सम्पन्न भएको छ । आईतबार दैजीस्थीत हाईवे ग्रिन होटेल एण्ड लजमा कृषि उत्पादन पकेट क्षेत्र विकास तथा बजारीकरणका लािग स्थानीय कृषक तथा व्यपारीविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको आयोजना बेदकोट नगरपालिका कार्यालय तथा कनेक्ट परियोजना कार्यक्रम साझेदारी र कृषिज्ञान केन्द्र कञ्चनपुरको सहकार्यमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्रको आयोजनामा सम्पन्न भएको छ । कार्यक्रमको सभातित्व बेदकोट उपभोक्ता समिति अध्यक्ष भानमति खडायतले गरेका थिए भने प्रमुख अतिथि बेदको गरपालिकाका प्रमुख भोजराज बोहरा रहेका थिए । त्यसैगरी विशिष्ट अतिथिमा शुक्लाफाटा मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति अध्यक्ष लवदेव विष्ट रहेका थिए । त्यसैगरी कार्यक्रममा हिमाली प्रकृतिका वरिष्ट कार्यक्रम अधिकृत श्रीराम घिमिरे, कनेक्ट परियोजनाका प्रमुख, कृर्षि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख गोविन्द सिजापति, बोदकोट नगरपालिका कृषि शाखा प्रमुख देवराज बडु, पशुशाखा प्रमुख तर्कराज बडु अतिथि रहेका थिए । बेदकोट मध्यवर्ति क्षेत्रमा उपयुक्त हुने वालि पहिचान गरी उपयुक्त वालि निर्धारण गर्न अथवा उत्पादनमा बृद्धि गरी उत्पादनलाई बजारी गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको कनेक्ट परियोजनाका प्रमुख श्रीराम घिमिरेले बताए । ‘हामीले उत्पाद बृद्धि गर्नका लागि विउविजन पनि राम्रो हुनपर्छ । एग्रोभेटमा उन्नत जातको विउविजन राख्नुपर्छ, किसानले राम्रो विउ हो वा हाईन भनेर छुट्याउन सक्दैनन्् विउ मलखाद पनि समयमै उपलब्ध हुन जरुरी छ,’ कनेक्ट परियोजनका प्रमुख घिमिरेले भने, ‘यस्ता कार्यक्रम गामी दिनमा पनि गर्नुपर्छ, उत्पादन राम्रो हुन प्राविधिक ज्ञान हुन जरुरी छ । त्यसैले कृषि ज्ञान केन्द्र, एग्रोभेट उत्पादन गर्ने र उत्पादन गरेको कृषि उपज व्यपारीसम्म पुराउन वा व्यपारीहरु उपभोक्ताहरुमा सेवा प्रवाह गर्ने नगरपालिका सबैलाई जोड्न खोजेका हौ।’

 

कार्यक्रममा बेदकोट मध्यवर्ति भित्र पर्ने बेदकोट नगरपालिका वडा नं १, ३ र १० का किसान व्यपारी एग्रोभेटसंञ्चालकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

महेन्द्रनगर - होली फेम्ली राष्टिय 'स्कूल लेभल च्याम्पियनशिप' को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा...
बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

महेन्द्रनगर– बैजनाथ आधारभूत विद्यालय बनकट्टीमा दुई दिने धार्मिक अनुष्ठान सम्पन्न भएको छ । आईतबार कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालि...
पेसवानको सामाजिक परीक्षण कार्यक्रम

पेसवानको सामाजिक परीक्षण कार्यक्रम

महेन्द्रनगर–गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान)ले आफ्नो वार्षिक सामाजिक परीक्षण कार्यक्रम गरेको छ...
होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

महेन्द्रनगर- होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ अन्तरगत सोमबार होलीफेम्लि र बात्सल्या विद्या निकेतनविच फाईनल...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

महेन्द्रनगर – होली फेम्ली राष्ट्रिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप’ अन्तरगत समुह चरणका खेल सकिदा शनिबार अन्तिम चारमा पुग्ने सबै...
निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

धनगढी - सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताहरूले धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। बाट पनि कोष ...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द,  महेन्द्रनगर नमुना र वात्सल्य विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द, महेन्द्रनगर नमुना र वात्सल्य विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप अन्तरगत आज वर्षका कारण दुई खेल रद्द भएका छन्। भने महेन्द्र नमु...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमी विजय भएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज