Advertisement

समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई निर्वाचन चिह्न प्रदान

काठमाण्डौ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई निर्वाचन चिह्न प्रदान गरेको छ ।
मंसिर २१, २२ र २३ गते गरेर तीन दिनको समय सीमाभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका दलमध्ये अन्तिम रूपमा कायम भएका १०० दललाई विभिन्न ९३ वटा निर्वाचन चिह्न निर्वाचन आयोगले प्रदान गरेको हो ।
समानुपातिकतर्फको निर्वाचनमा भाग लिन सय दलले निवेदन दिएको भए पनि कतिपय दुई वा दुईभन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिने गरी निवेदन दिएका कारण ९३ वटा निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।
कुन दललाई कुन चिह्न : 
एमाले सूर्य, कांग्रेस रूख, नेपाली कम्युनिस्ट पार्टी पाँचकुने तारा, रास्वपा घन्टी, राप्रपा हलो, जसपा नेपाल ढल्केको छाता, जनमत लाउड स्पिकर, नागरिक उन्मुक्ति पिँध भएको सादा ढकिया, लोसपा नेपाल साइकल, नेमकिपा मादल, राष्ट्रिय जनमोर्चा गिलास, देश विकास पार्टी लौरो, प्रगतिशील लोकतान्त्रिक पार्टी खुलेको एकल आँखा, देशभक्त समाज जरायो, नेपाल लोकतान्त्रिक पार्टी दुई हात जोडेको नमस्कार, मंगोल नेसनल अर्गनाइजेसन कुखुराको भाले, बहुजन शक्ति पार्टी जग, नेपाल सद्‍भावना पार्टी पञ्जा छाप, नेपाल मानवतावादी पार्टी इनार, नेपाल जनता संरक्षण पार्टी डोको, नेकपा ९मार्क्सवादी(लेनिनवादी० हँसिया र तारा, नेपाल जनता पार्टी कमलको फूल, संयुक्त नागरिक पार्टी गितार, नेपाल जनमुक्ति पार्टी घर, नेकपा ९संयुक्त० हँसिया, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल मोटरसाइकल, नेपाल परिवार दल साँचो, राष्ट्रिय जनता पार्टी नेपाल दायाँ हातले समातेको मसाल, समावेशी समाजवादी पार्टी नेपाल भित्ते घडी, राष्ट्रिय नागरिक पार्टी चङ्‌गा, राष्ट्रिय परिवर्तन पार्टी बाँसुरी, नेकपा मार्क्सवादी ९पुष्पलाल० गैँती रहेको छ ।
यसैगरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दापसहितको खुकुरी, राष्ट्रिय एकता दल तुलसीको मठ, संघीय नेपाल पार्टी गाग्री, गतिशील लोकतान्त्रिक पार्टी ब्याट्री, नेपाली जनश्रमदान संस्कृति पार्टी मान्छेले काँधमा बोकिराखेको ढुंगा, नेपाल समावेशी पार्टी सुगा, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल हथौडा, नेपालका लागि नेपाली पार्टी गोलाकारभित्र शंख, जनप्रिय लोकतान्त्रिक पार्टी बज्र, राष्ट्रिय विकास पार्टी हात्ती, नेसनल रिपब्लिक नेपाल उडिरहेको माहुरी, जय मातृभूमि पार्टी काखमा बच्चा लिएकी आमा, श्रम संस्कृति पार्टी अँजुलीमा रहेको माटो, स्वाभिमान पार्टी बाली बोकेको महिलाको आकृति, जनता प्रगतिशील पार्टी नेपाल कोदालो बोकेको किसान, नागरिक शक्ति नेपाल त्रिशूल, मितेरी पार्टी नेपाल घोडा, प्रगतिशील समाजवादी पार्टी सयपत्री फूल, नेकपा ९माओवादी० गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल, तमलोपा लोककला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल, सार्वभौम नागरिक पार्टी गाढा निलो कलरको गोलाकारभित्र २४ किलाको चक्र, राष्ट्रिय जनमुक्ति पार्टी हात मिलाएको, राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल चापाकल ९ट्‍युवेल०, उज्यालो नेपाल पार्टी बलिरहेको बिजुलीको चिम, नेपाली जनता दल सिट्ठी, आमूल परिवर्तन रिपब्लिकन पार्टी प्रेम, त्रिमूल नेपाल ओदान, राप्रपा नेपाल तीर, इतिहासिक जनता पार्टी ट्रयाक्टर, राष्ट्रिय कम्युनिस्ट पार्टी रेडियो, प्रजातान्त्रिक पार्टी नेपाल रथ, सामाजिक लोकतान्त्रिक पार्टी तीन ढुंगे अँगेनु, नेपाल नागरिक पार्टी ढुंगे धारा, राष्ट्रिय सद्‍भावना पार्टी गदा, गान्धीवादी पार्टी नेपाल भेडा, नेपाल मातृभूमि पार्टी बलिरहेको दियो, ९नेपाल संघीय समाजवादी पार्टीरबहुजन एकता पार्टी नेपालरनेपाल जनजागृति पार्टी० बस, नागरिक सेवा पार्टी स्कुटर, राष्ट्रिय गौरव पार्टी पाँचमुखे रुद्राक्षको दाना, उज्ज्वल भविष्य पार्टी दुईवटा पैताला छाप रहेको छ ।
यस्तै, नेपाली कांग्रेस ९बिपी० करुवा, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल षट्कोण, समाजवादी पार्टी नेपाल सुकुन्दा, संघीय विकासवादी पार्टी नेपाल पुल, ९राष्ट्रिय मुक्ति पार्टी नेपालरजनता समाजवादी पार्टीरनागरिक उन्मुक्ति पार्टी, नेपाल० चकिया ९जाँतो०, प्रगतिशील नागरिक पार्टी माटोबाट उम्रिएको तीन पात भएको बिरुवा, राष्ट्र निर्माण दल नेपाल गोलो घेराभित्र पानीको बोतल, राष्ट्रिय जनमत पार्टी बुल्डोजर, समुन्‍नत नेपाल पार्टी हात मिलाएको महिला र पुरुष ९समानता०, नागरिक बचाउ दल नेपाल खरायो, नेपाल जनसेवा पार्टी सेतो र कालो रङको जुत्ता, उन्‍नत लोकतन्त्र पार्टी खुला किताब, आवाज पार्टी आवाज सुनिरहेको कान, समावेशी समाजवादी पार्टी श्रीवत्स समृद्धिको प्रतीक, हाम्रो पार्टी नेपाल गोलाकारभित्र बुढी औँला उठाएको लाइक आकृति, ९नेकपा मार्क्सवादीरनेपाल कम्युनिस्ट पार्टी० कोदालो, ९आम जनता पार्टीरजनादेश पार्टी नेपाल० मोबाइल रहेको छ ।
यसैगरी, पिपुल फर्स्ट पार्टी दुई औँला खुलेको तीन औँला बन्द भएको हातको आकृति, ९सचेत नेपाली पार्टीरनागरिक सर्वोच्चता पार्टी नेपाल० जगर भएको सिंह, जनअधिकार पार्टी डुंगा, जनता लोकतान्त्रिक पार्टी नेपाल भैँसी रहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज