Advertisement

विपन्न परिवारलाई खाद्यान्न

दोधारा । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको भैपरी आउने कोष र वडाध्यक्ष भक्त बहादुर सुनारको ब्यक्तीगत सहयोगमा दोधारा चाँदनी नगरपालिका– ४ र १० वडाका विपन्न, बाढी प्रभावित तथा छाक टार्न सकस भएका ४ घरपरिवारलाई प्रति परिवार एक बोरा चामल, २ केजी दाल, २ लिटर खाने तेल, २ केजी नुन, १ प्याकेट चियापत्ती, १ प्याकेट कपडा धुने सोडा बितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ् ।

गएको असाढ २३ र २४ गते परेको अविरल वर्षाले डुवानमा परेका वडा नं. १० का ३ परिवार (आशा सुनार, गोला देवी सुनार र नितु सुनार) र वडा नं. ४ का १ परिवार (मन्जन शाही) लाई खाद्यान्न सामग्री वितरण गरिएको बताए ।

उनले अति विपन्न तथा गरिव परिवारलाई प्रति परिवार १ कट्टा चामल, २ किलो दाल, २ किलो तेल, २ किलो नुन, २ किलो चिनी, २ किलो चियापत्ती, २ पाकेट कपडा धुने सोडा लगायतका खाद्यान्न सामग्री वितरण गरेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

धनगढी - सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा चार दशकभन्दा बढी समयदेखि निरन्तर समर्पित हरीश प्रसा...
भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

महेन्द्रनगर — भीमदत्त अन्तर माध्यमिक विद्यालय (मावि) स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले जिते...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

महेन्द्रनगर - होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनक...
हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

महेन्द्रनगर - कञ्चनपुरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रतिनिधित्व गर्ने भूमि समस्या समाधान संघर्ष समितिले बस्त...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

महेन्द्रनगर – होली फेम्ली ईलिस मिडियम स्कूलको आयोजनामा भईरको अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज