Advertisement

Day: १७ आश्विन २०८१, बिहीबार

विपन्न परिवारलाई खाद्यान्न

विपन्न परिवारलाई खाद्यान्न

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको भैपरी आउने कोष र वडाध्यक्ष भक्त बहादुर सुनारको ब्यक्तीगत सहयोगमा दोधारा चाँदनी नगरपालिका– ४ र १० वडाका विपन्न, बाढी प्रभावित तथा छाक टार्न सकस भएका ४ घरपरिवारलाई प्रति परिवार एक बोरा चामल, २ केजी दाल, २ लिटर खाने तेल, २ केजी नुन, १ प्याकेट चियापत्ती, १ प्याकेट कपडा धुने सोडा बितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ् । गएको असाढ २३ र २४ गते परेको अविरल वर्षाले डुवानमा परेका वडा नं. १० का ३ परिवार (आशा सुनार, गोला देवी सुनार र नितु सुनार) र वडा नं. ४ का १ परिवार (मन्जन शाही) लाई खाद्यान्न सामग्री वितरण गरिएको बताए । उनले अति विपन्न तथा गरिव परिवारलाई प्रति परिवार १ कट्टा चामल, २ किलो दाल, २ किलो तेल, २ किलो नुन, २ किलो चिनी, २ किलो चियापत्ती, २ पाकेट कपडा धुने सोडा लगायतका खाद्यान्न सामग्री वितरण गरेको वडाध्यक्ष भक्त बहादुर सुनारले ...
चट्याङ लागेर मृत्यु भएका र घाईते भएका परिवारलाई नगर दलित समितिद्धारा सहयोग

चट्याङ लागेर मृत्यु भएका र घाईते भएका परिवारलाई नगर दलित समितिद्धारा सहयोग

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । केही दिन अघि दोधारा चाँदनी नगरपालिका– ६ मा चट्याङ लागेर मृत्यु भएका घरपरिवार र घाईते भएकालाई दलित नगर समन्वय समितिले आर्थिक सहयोग गरेको छ् । चट्याङ लागेर मृत्यु भएका याम बहादुर सुनारको घरमा पुगी नगर दलित समन्वय समिति दोधारा चाँदनीका टोलीले रु. ५ हजार नगद तथा फलफुल सहयोग गरेको छ् । यस्तै सोही समयमा चट्याङ लागेर घाईते भएका जगदिश सुनारका घरपरिवारलाई उपचारको लागी रु. ४ हजार नगद र फलफुल हस्तान्तरण गरिएको नगर दलित समन्वय समिति दोधारा चाँदनीका संरक्षक तथा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । सो समयमा चट्याङ लागेर याम बहादुर सुनारको मृत्यु भएको थियो भने, जगदिश सुनार र बिक्की सुनार घाईते भएका थिए ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज