Advertisement

लोक सेवा आयोगका पूर्व अध्यक्ष मैनालीलाई समान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिन प्रधानमन्त्रीलाई राष्ट्रसेवक कर्मचारी चन्दको अनुरोध

महेन्द्रनगर–लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनालीलाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिन राष्ट्रसेवक कर्मचारी अनिल चन्दले प्रधामन्त्रीलाई चिठिमार्फत अनुरोध लेखेका छन् । सामान्य प्रसासन मन्त्रालयमा अनुभवि, दक्ष र ईमान्दार व्यक्तित्वको आवश्यकता पर्ने कुरा उल्लेख गर्दै चन्दले सोमबार सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी लोकसेवा आयोगका पूर्व अध्यक्ष मैनालीलाई दिन उपयुक्त हुने सल्लाहसहित अनुरोध गरेका हुन् । लोक सेवा आयोग महेन्द्रनगरका कम्प्युटर अपरेटर अनिल चन्दले आयोग अध्यक्ष मैनालीसंग सुशासन प्रशासन बनाउन थुप्रै अनुभव भएका कारण मन्त्री बनाउदा मन्त्रालयको गरीमा र प्रभावकारी बढ्ने पत्रमा उल्लेख गरेका छन् । मैनालीले लोक सेवा आयोगको अध्यक्ष हुदा आयोगको व्यवस्थापनदेखि लिएर सुशासन, प्रबद्धन, पारदर्शिता र दक्ष प्रशासनिक संरचना निर्माणमा महत्वपूर्ण योगदान गरेको कुराले सामान्य मन्त्रालयको नेतृत्वमा विश्वास गर्न सकिने भन्दै सामान्य मन्त्रालयको जिम्मेवारी मैनालीलाई दिन चन्दले पत्रमा विनम्र आग्रह गरेका छन् ।

भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले नेकपा एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वको सरकारलाई ढलाएको थियो । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल संविधानको धारा ६१ लाई प्रयोग गरी पूर्व प्रधान न्यायाधिस सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि दलरहित, स्वस्छ, दक्ष व्यक्तिलाई मन्त्री बनाउदै अगाडि बढेकी प्रधामन्त्रीलाई विभिन्न व्यक्तित्वलाई मन्त्री बनाउन फोन, चिठि, ईमेल आईरहेको हेलो प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज