Advertisement

दोधारा चाँदनी नगरपालिकाले हिराका परिवारजनलाई राहत दिने

दोधारा । दोधारा चाँदनी नगरपालिकाले आज बिहान बाघको आक्रमणमा परि मृत्यु भएका हिरा शाहीको परिवारलाई राहत दिने निर्णय गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको विपद् ब्यवस्थापन समितिको आजको बैठकले दोधारा चाँदनी नगरपालिका– २ मा बाघको आक्रमणमा परि मृत्यु भएका हिरा शाहीको परिवारलाई राहत स्वरुप रु. ५० हजार रकम दिने निर्णय गरेको दोधारा चाँदनी नगरपालिकामा मेयर किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । बिहीबार बिहान १० बजे तिर बाघको आक्रमणबाट दोधारा चाँदनी नगरपालिका– २, कमला शाही टोलकी अन्दाजी २३ बर्षिया हिरा शाहीको मृत्यु भएको हो ।

धान गोड्ने क्रममा धान खेतको उखुवारीवारीबाट आएको बाघको आक्रमणबाट हिरा शाहीको मृत्यु भएको हो । मृतक शाहीको ज्यान लिने बाघलाई नियन्त्रणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्ती सहित ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ् । राती परेका कारण बाघ नियन्त्रण ल्याउन सकिएको छैन् । लगातार बाघ नियन्त्रण ल्याउन प्रयास गरे पनि सुरक्षा टोली आज असफल भएको छ् ।

रातको समयमा खोजी कार्यमा समस्या हुने भएकाले भोली बिहानबाट खोजी कार्य गर्ने सुरक्षा अधिकारीहरुले जनाएको छ् । राति हात्ती सहितको सुरक्षाकर्मीको टोलीले उखुवारी क्षेत्रमा पहरा दिदै आएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज