Advertisement

कञ्चनपुर उद्योग बाणिज्य संघको सभाकक्षमा निः शुल्क योग विज्ञान शिविर संचालनमा

महेन्द्रनगर–शारिरीक मानसिक तथा अध्यात्मीक विकासका लागि हरेक मानवलाई आवश्यक योग प्रति दिन प्रतिदिन आकर्षक भईरहेको अवस्थामा भीमदत्तनगर नगरकार्यपालिका र कञ्चनपुर उद्योग बाणिज्य संघको सहयोगमा पंतञ्जलि योग समिति कञ्चनपुरले सात दिने निः शुल्क योग विज्ञान शिविरको विधिवत रुपमा समुद्घाटन गरेको छ ।
महिला पंतञ्जलि योग समिति अध्यक्ष कमला पाण्डेयको सभापतित्व तथा पंतञ्जलि नेपालका केन्द्रिय सदस्य योग गुरु लबराज भट्टको प्रमुख आतिथ्यतमा एवं पंतञ्जलि योग समितिका अध्यक्ष दयाकृष्ण जोशीको विशिष्ट आतिथ्यतामा सम्पन्न समुद्घाटन कार्यक्रम महिला उपाध्यक्ष भावना के.सी.ले संचालन गर्नु भएको थियो ।
सात दिन सम्म आयोजना हुने नि:शल्क योग विज्ञान शिविरमा मोटापन, मधुमेह, थाईराईट, कम्मर दुखेको, उच्च रक्तचाप, लागायतका विमारिहरुका लागि विशेष योग अध्यास गराई कुरा संगठन सचिव पवन पनेरुले बताउनु भएको छ ।

कार्यक्रममा भीमदत्तनगरपालिका क्षेत्रका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको छ भने सात दिन सम्म संचालनहुने शिविरमा प्रशिक्षण विभाग प्रमुख केशब राज पन्त, उपाध्यक्ष धन सिंह बडाल, हरी रावल, कोषाध्यक्ष शमसेर बहादुर चन्द , भीमदत्त नगरपालिकामा उपलव्ध अन्य प्रशिक्षणहरुले प्रशिक्षण गर्ने कार्यक्रम रहेको कुरा मिडिया प्रभारी प्रेम सिंह ऐर बताएको छ ।

भीमदत्तनगर नगरकार्यपालिकाको कार्यालय तथा कञ्चनपुर उद्योग बाणिज्य संघको सहयोगमा संचालन भईरहेको योग विज्ञान शिविरमा पंतञ्जलि योग समिति, महिला पंतञ्जलि योग समिति, युवा नेपाल समितिमा आवद्ध योग साधकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

दोधारा चाँदनी - कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ गैराबारी टोलस्थित नदी किनारमा वर्षाको पानीका कारण भएको कटान नियन्त्रण ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज