Advertisement

महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्राली को दोस्रो साधारण सभा सुरु

महेन्द्रनगर – महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्राली को दोस्रो साधारण सभा सुरु भएको छ ।

 

बुधबार महेन्द्रनगरमा महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको दोस्रो साधारण सभा सुरु भएको छ । कम्पनीका अध्यक्ष डम्बर दत्त पन्त को सभापतित्व तथा नेपाल यातायात राष्टिय व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरको प्रमुख अतिथ्यता रहेको छ ।

 

त्यसैगरी विशिष्ट अतिथिमा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रमुख तथा एसपी खड्क बहादुर खत्रीलगायत विशिष्ठ अतिथि रहेका छन् ।

 


नेपाल यातायात राष्टिय व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले पानसमा बत्ती बालेर साधारण सभाको समुद्घाटन गरेका छन् ।

  • कार्यक्रममा विभिन्न यातायात क्षेत्रका दिग्गज व्यक्तित्व अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथि रहेका थिए । सभामा कम्पनीका सचिव देविदत्त जोशीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । बन्द बन्दसत्र भोलिदेखि सुरु हुनेछ । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले अधिवेशनको शुभकामना दिएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
महेन्द्रनगरको होटेल दरवार बुटिकमा भारतियको मृत्यू

महेन्द्रनगरको होटेल दरवार बुटिकमा भारतियको मृत्यू

महेन्द्रनगर – कन्चनपुरमा क्यासिनो खेल्न आएका एक जना भारतिए नागरीकको मृत्यू भएको छ । महेन्द्रनगर बजारमा रहेको होटेल दरवार बुटिक(डाई...
परशुराम मिडियाद्धारा दलित समुदायका पत्रकारको नेतृत्व विकास अभिमुखिकरण

परशुराम मिडियाद्धारा दलित समुदायका पत्रकारको नेतृत्व विकास अभिमुखिकरण

महेन्द्रनगर – परशुरामा मिडिया प्रालिले दलित समुदायका पत्रकाहरुको नेतृत्व विकास गर्न एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।...
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशनदत्त भट्ट नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशनदत्त भट्ट नियुक्त

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक किशनदत्त भट्ट नियुक्त भएका छन् । शुक्रबार विश्वविद्यालयका कुलपतिसम...
लागुऔषध कारोबार गर्दै गर्दा चार जना पक्राउ

लागुऔषध कारोबार गर्दै गर्दा चार जना पक्राउ

महेन्द्रनगर  - लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार कृष्णपुर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज