बेदकोट नगरपालिकाको १अर्ब ३ करोड बढी बजेट
महेन्द्रनगर – कञ्चनपुरको बेदकोट स्थानीय सरकारले साढे डेढ अर्ब बढीको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष ०८३/०८४ का लागि बेदकोट नगरपालिकाले एक अर्ब, तीन करोड, ५६ लाख, ३६ हजार, ६७रुपैया बराबरको बजेट ल्याएको हो । आन्तरिक आय तर्फ १०करोड, ५० लाख प्रक्षेपण गरिएको छ ।
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत प्राप्त रु। १४ करोड ६७ लाख राजश्व बाँडफाडबाट रु।१३ करोड ५५ लाख, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालु तर्फ कूल रु। २५ करोड ९९ लाख र सशर्त पूँजीगत तर्फ रु। ६७ लाख, संघीय बिशेष अनुदान अन्तर्गत प्राप्त रु।२ करोड ५० लाख, संघीय समपुरक अनुदान रु। २ करोड ५९ लाख, प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु। १ करोड ४१ लाख ३५ हजार, प्रदेश बिशेष अनुदानमा मा रु। ४६ लाख र समपुरक अनुदान अन्तर्गत प्राप्त रु। ४८ लाख ८ हजार सवारी साधन कर बाँडफाँड शिर्षकमा प्राप्त रु। ६३ लाख ३६ हजार प्रदेश सशर...




















