Advertisement

मेधावि सेकेण्डरी स्कूलका विद्यार्थीहरुले गणतन्त्र दिवस यसरी मनाए

महेन्द्रनगर–मेधावी माध्यमिक विद्यालय महेन्द्रनगरले गणतन्त्र दिवसको अवसरमा महेन्द्रनगर बजारमा प्रभातफेरी, बक्तित्वकला प्रतियोगिता र नयाँ विद्यार्थीहरुहरुलाई स्वागत गरेको छ । बिहिबार १८औ गणततन्त्र दिवसको उपलक्ष्यमा मेधावी माविका विद्यार्थीहरुले महेन्द्रनगरको भाषि, ट्राफिक चोक हुदै जिल्ला कारागार कार्यालय भएर विद्यालयमा पुनःआएर बक्तित्वकला प्रतियोगिता सहित नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम गरेको हो ।

गणतन्त्र दिवसकको अवसरमा विभिन्न कक्षामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत टिका खादा लगाएर स्वागत गरीएको विद्यालयका कार्यक्रम संयोजक शिवम बस्नेत जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुविचमा ‘गणतन्त्र’ शिर्षकमा बक्तित्वकला प्रतियोगिता गरीएको र प्रथम, दितिय, तृतिय, तथा सान्त्वना पुरस्कार प्रदान गरीएको छ । प्राथमिक तह र माध्यममिक तहका विद्यार्थीविच फरक फरक प्रतिस्पर्धा गरीएको कार्यक्रम संयोजक बस्नेतले जानकारी दिए । कार्यक्रमसफल पार्न विद्यालयका अन्य शिक्षक नानुमाया शाही र मोहन रावतले सघाएको उनले बताए ।

 

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

वन नीतिविरुद्ध कञ्चनपुरमा दबाब बढ्यो: २४ बुँदे ज्ञापनपत्रसहित उपभोक्ताको चेतावनी

वन नीतिविरुद्ध कञ्चनपुरमा दबाब बढ्यो: २४ बुँदे ज्ञापनपत्रसहित उपभोक्ताको चेतावनी

महेन्द्रनगर— वन नीतिगत जटिलता र कार्यान्वयनको समस्याविरुद्ध कञ्चनपुरमा वन उपभोक्ताहरूले दबाब बढाएका छन्। सुदूरपश्चिम प्रदेशस्तरीय ...
सार्क एजुकेसन फाउण्डेशनले पत्रकारहरुसंग किन गर्यो अन्तरक्रिया ?

सार्क एजुकेसन फाउण्डेशनले पत्रकारहरुसंग किन गर्यो अन्तरक्रिया ?

महेन्द्रनगर — सार्क एजुकेशन फाउण्डेशन महेन्द्रनगरले पत्रकार सम्मेलन गरेको छ । फाउन्डेसनले शिक्षा प्रणालीमा सुधार र नवीनतम शिक्षण क...
अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना अन्तरगत महिलाहरु व्यवसायमा जोडिदै

अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना अन्तरगत महिलाहरु व्यवसायमा जोडिदै

महेन्द्रनगर–अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना समापन भएको छ । महाकाली नदी किनारका महिलाहरुको सशक्तिकरण र पानीम...
जनज्योतिमा विद्यार्थीले खेल्न पाउने छन् स्वीमिङ्ग

जनज्योतिमा विद्यार्थीले खेल्न पाउने छन् स्वीमिङ्ग

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बहुचर्चित जनज्योती माध्यमिक विद्यालयमा स्वीमिङ्ग पुल निर्माण गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका...
पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर...
विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचा...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष ...
यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज