Advertisement

मेधावी सेकेण्डरी स्कूलले विद्यार्थीहरुलाई आदर्श नगर खानेपानी तथा सरसफाई समितिको कार्यालयमा फिल्ड भिजिट गरायो

महेन्द्रनगर–मेधावी सेकेण्डरी स्कूल महेन्द्रनगरले कक्षा ७मा अध्ययनरत विद्यार्थीहरुलाई आदर्श नगर खानेपानी तथा सरसफाई समितिमा अवलोकन भ्रमण गराएको छ । आईतबार विद्यालयले विज्ञान विषयको प्रयोगात्मक कक्षाका लागि आदर्शनगर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको भाँसीस्थीत कार्यालयमा अवलोकन भ्रमण गराईएको हो ।

विद्याथीहरुलाई कितावि कक्षाकोठाको ज्ञानमात्रै नभई फिल्डमै लगेर प्रयोगात्मक तरीकाको अध्ययन गराउदै आएको विद्यालयले विद्यार्थीहरुलाई खानेपानीको प्रशोधन र त्यसको वितरण प्रणाली बारे जानकारी दिनका लागि खानेपानीको कार्यालयमा भ्रमण गराईएको विद्यालयका विज्ञान शिक्षक शिवम बस्नेतले बताउनभयो ।

‘विद्यार्थीहरुलाई खानेपानीको सुद्धिकरण कसरी हुन्छ ? वितरण प्रणाली कसरी भईरहेको छ भन्ने बारे विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिनका लागि आदर्श नगर खानेपानी उपभोक्ता समिति कार्यालयमा लगेका हौ,’ शिक्षक बस्नेत भने ‘जहाँसम्म पनि हो उहाँहरुले खानेपानी सुद्धिकरण हुदा आवश्यक पर्ने ईक्युपमेन्ट लगायत वितरण प्रणालीको बारेमा जानकारी लिएका छन, र उनीहरुले प्रयोगात्मकरुपमा ज्ञान लिएकाले त्यो कुरा उनीहरुका मानस्पटलमा स्थायीरुपले बस्ने र दिगो सिकाई हुन्छ ।’

फिल्ड भिजिटमा प्रत्यक्षरुपमा कसरी पानीको सुद्धिकरण हुने रहेछ ? र त्यसको वितरण कसरी हुदो रहेछ ? भन्ने कुराको वास्तविक ज्ञान लिईएको फिल्ड भिजिटमा गएका विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन् । समितिका अध्यक्ष लिलाध्वाज बस्नेत र त्यहाका प्राविधिकहरुले खानेपानीको वितरण र सुद्धिकरण प्रक्रियाबारे विद्यार्थीहरुलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शुक्लाफाँटामा तीन मोटरसाइकल दुर्घट्ना, चित्तलको मृत्यू

शुक्लाफाँटामा तीन मोटरसाइकल दुर्घट्ना, चित्तलको मृत्यू

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटामा तीन मोटरसाइकल दुर्घट्नामा परेका छन् । महेन्द्रराजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका–५ अर्जु...
एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले नौ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धा...
शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

धनगढी – नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र(ईआरओ) ले गरेको कार्यसम्पादन परीक्षणमा श...
एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ

कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ

महेन्द्रनगर – जिउदो कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ परेकी छन् । बझाङको जयपृथ्वी नगरपालिका १० चैनपुरस्थित पानकोट पुलबाट जिउदै कु...
वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दर्शन सम्मानित

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दर्शन सम्मानित

महेन्द्रनगर – वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख एवं प्रहरी निरिक्षक दर्शन खड्का सम्मानित भएका छन् । बिहिबार औपचारीक कार्यक्...
सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

कञ्चनपुर - सुदूरपश्चिमको मौलिक, अर्गानिक तथा परम्परागत खानपानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले स्थानीय परिकारयुक्त ‘सुप थाली’...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज