Advertisement

बैतडीबाट पहिलो दिनको एसईई परीक्षामा ८६ प्रतिशत विद्यार्थी सहभागि भए

किरन चन्द,

बैतडी–आज बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा(एईई) सुरु भएको छ । बैतडी जिल्लाबाट ८६ प्रतिशत विदार्थीले आज भएको एसईई परीक्षामा उपस्थीत अर्थात सहभागि भएका छन् । ५ हजार ३ सय ६२ जना विद्यार्थीले एसईईको परीक्षा फरम भरेको भएता पनि आज भएको पहिलो दिनको परीक्षामा ४ हजार ६ सय ४४ जना विद्यार्थीमात्रै सहभागि भएका हुन् । पहिलो दिनको परीक्षमा ७ सय १८ जना परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाई बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिनुभयो । उनका अनुसार १३ दशमलव ६१ प्रतिशत अनुपस्थित भएका हुन् ।
साधारण तर्फ ४ हजार ९१ जनाले फरम भरेकोमा एक हजार ९ सय ५४ जना छात्र र २ हजार ६६ जना छात्रा गरी ४ हजार २० जना मात्रै परीक्षामा सहभागि भएका छन भने २० छात्र ५१ छात्रा गरी ७१ जना विद्यार्थी अनुपस्थीत भएको सूचना अधिकारी शर्माले बताउनुभयो ।
त्यसैगरी ग्रेडबृद्धिका लागि १ हजार ५५ जनाले फरम भरेको भएता पनि परीक्षामा छात्र १ सय ५९ जना छात्र र २ सय ५० जना छात्रा गरी ४ सय ९ जना मात्रै उपस्थीत भएका छन् भने ३ सय १० जना छात्र र ३ सय ३६ जना गरी ६ सय ४६ जना विद्यार्थी अनुपस्थीत भएका छन् ।
त्यसैगरी प्राविधिक तर्फ २ सय १६ जनाले फरम भरेकोमा एक जना छात्रा मात्रै अनुपस्थीत भएका छन् । बाकि ९३ जना छात्रा परीक्षामा सहभागि भएका छन् ।
साधारणतर्फ ४ हजार ९१ जना र ग्रेड बृद्धिका लागि १ हजार ५५ जनाले फरम भरेका थिए ।
जिल्लाको कृष्ण मावि पाटनमा राखिएको परीक्षा केन्द्रमा नियमित तर्फ एक ९७ जना परीक्षार्थी भएता पनि १ जना विद्यार्थी अनुपस्थित भएको परीक्षा केन्द्रका केन्द्राध्यक्ष विरेन्द्र सिंह केसीले बताउनुभयो ।


उहाँका अनुसार ग्रेडबृद्धिका लागि ११ जना भएकोमा १० जना विद्यार्थी मात्रै परीक्षामा सहभागि भएका हुन् । कुल २०७ विद्यार्थीले परीक्षा दिने भनिएता पनि २०५ जना विद्यार्थीले मात्रै परीक्षा दिएका छन् । २ जना अनुपस्थित रहेको परीक्षा केन्द्रका केन्द्राध्यक्ष केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेकपा एमाले कञ्चनपुर अध्यक्ष बुढा सडक दुर्घट्नामा घाईते

नेकपा एमाले कञ्चनपुर अध्यक्ष बुढा सडक दुर्घट्नामा घाईते

महेन्द्रनगर – सडक दुर्घटनामा परि नेकपा(एमाले) कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढा सडक दुर्घट्नामा परी घाइते भएका छन् । शनिबार साझ महेन...
निजामति  सेवा ऐनमा समेट्नुपर्ने बिषयहरु

निजामति सेवा ऐनमा समेट्नुपर्ने बिषयहरु

– महादेव जोशी, राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासकिय सेवा प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतु...
स्थानियतहलाइ आगामी बजेटमा मिडियालाइ प्राथमिकता दिन पत्रकार महासंघ कंचनपुरको आग्रह

स्थानियतहलाइ आगामी बजेटमा मिडियालाइ प्राथमिकता दिन पत्रकार महासंघ कंचनपुरको आग्रह

महेन्द्रनगर -  नेपाल पत्रकार महासंघ कंचनपुर शाखाले कंचनपुरका स्थानियतहहरुलाइ आगामी आथिक बर्षको बजेटमा मिडियालाइ प्राथमिकताका राखेर...
कक्षा १२ को परीक्षा नसरेको भन्दै हल्लाको पछि नलाग्न विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रह

कक्षा १२ को परीक्षा नसरेको भन्दै हल्लाको पछि नलाग्न विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रह

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी दिदै विद्यार्थीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरेको छ । ...
स्थानीय सेवा ऐन जारी गर्न माग राख्दै कर्मचारी संगठनद्वारा मुख्यमन्त्री शाहलाई ज्ञापन

स्थानीय सेवा ऐन जारी गर्न माग राख्दै कर्मचारी संगठनद्वारा मुख्यमन्त्री शाहलाई ज्ञापन

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन जारी गर्न माग अघि सार्दै प्रदेशमा कार्यरत विभिन्न कर्मचारी संघ संगठनहरुले ...
कृष्णपुरका सरकारी विद्यालयका शिक्षक, कर्मचारीदेखि जनप्रतिनिधीले आफ्ना सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने

कृष्णपुरका सरकारी विद्यालयका शिक्षक, कर्मचारीदेखि जनप्रतिनिधीले आफ्ना सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने

महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सरकारी राज्य कोषबाट सुविधा लिने शिक्षकदेखि कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सा...
नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुपवि केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक भट्ट निर्बिरोध

नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुपवि केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक भट्ट निर्बिरोध

महेन्द्रनगर – नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक ब...
ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

महेन्द्रनगर – चैत २० गतेदेखि चरणबद्ध आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । पटकपटक सरक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज