Advertisement

महोत्सवमा क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अभिनन्दन गरीदै

Advertisement

महेन्द्रनगर–कञ्चनपुर उद्योग बाणिज्य संघले नेपाली क्रिकेट जगतका हस्ती एवं अन्तराष्ट्रिय टि–२० क्रिकेट जगतका अलराण्डर दिपेन्द्र सिंह ऐरीलाई अभिनन्दन गर्नेको भएको छ । कञ्चपनुर उद्योगबाणिज्य संघले १६औ प्रदेशस्तरीय औद्योगिक मेला तथा कञ्चपनुर पर्यटन महोत्सवको अवसरमा विश्व कृतिमानी राख्ने क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई नगद रु ५१ हजार पुरस्कारसहित रथमा महेन्द्रनगर बजार परिक्रममा र अभिनन्दन गर्ने भएको हो ।
टि–२० क्रिकेट फर्मेटको खेलमा थुप्रे विश्व कृतिमानी राख्ने खेलाडी दिपेन्द्र सिंह ऐरीलाई कञ्चनपुर उद्योग बाणिज्य संघले मेलाको अवसर पारेर अभिनन्दन तथा रथमा बजार परिक्रममा गराई नगद रु ५१ हजार पुरस्कार प्रदान गर्न लागिएको सघंका अध्यक्ष पिताम्बर जोशीले बताउनुभयो । ‘कञ्चनपुर उद्योग बाणिज्य संघले कञ्चनपुरमा जन्मेको हुर्केको युवा दिपेन्द्र सिंह ऐरी जसले देशको क्रिकेटको नेतृत्व गरीरहेको र देशकै नाम रोसन गरीरहेको छ उहाँलाई ५१ हजार नगद, नगर परीक्रममा सहित अभिनन्दन गरीरहेका छौ,’ अध्यक्ष जोशीले भन्नुभयो ‘यसले क्रिकेट खेलसंग जोडिने अन्य युवा खेलाडीहरुलाई पनि उत्पेरणा मिल्नेछ ।’
दिपेन्द्र सिंहका विश्वकृतिमान
क्रिकेटर दिपेन्द्र सिंह ऐरीले चीनको हाङझोउमा भएको १९औँ एसियाली खेलकुदमा ऐरीले मङ्गोलिया विरुद्ध मात्र ९ बलमा टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका थिए । सायद यो रेकर्ड कसैले पनि तोड्न सक्नेछैनन् । त्यसैगरी एसीसी प्रिमियर कपमा कतारविरुद्ध एक ओभरमा लगातार ६ छक्का प्रहार गर्ने टी–२० आईमा तेस्रो खेलाडी बनेका थिए। नेपालको उत्कृष्ट अलराउन्डरहरू मध्ये एक मानिएका उनी हाल आइसिसी पुरुष खेलाडी वरियता अनुसार विश्वको दोस्रो उत्कृष्ट टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर हुन् । उनको आक्रामक ब्याटिङ शैलीको कारण उनका फ्यान हरुले उनलाई ‘बाघ’ पनि भन्ने गर्छन ।

अध्यक्ष जोशीले महोत्सवमा अन्य विभिन्न विधा खेलकुद शिक्षा नया उत्पादनमा लाग्ने व्यक्तित्वहरुलाई पनि सम्मान गरिने बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

महेन्द्रनगर – एमाले पार्टी कार्यालयमा ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । एमाल...
बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

महेन्द्रनगर–नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसन अन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

महेन्द्रनगर–आईतबारदेखि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरुले सोमबार दुई घण्टा व्यवसाय नै बन्द गरेका छन् । सरकारले औषधि ऐन संशोधनगर...
मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

महेन्द्रनगर–मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय महेन्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज