Advertisement

प्याब्सन कञ्चनपुरको अध्यक्षमा महादेव भट्ट सर्वसम्मत

महेन्द्रनगर – निजी तथा आवासीय विद्यालय संगठन नेपाल(प्याब्सन) कञ्चनपुरको अध्यक्षमा महादेव प्रसाद भट्ट सर्वसम्मत निर्वाचित भएका छन् ।
बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको प्याब्सन कञ्चनपुरको १९औँ बार्षिक साधारण सभा एव १५औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत चयन भएका हुन ।

 

 

प्याब्सन कञ्चनपुरको बरिष्ठ उपाध्यक्ष पदमा राकेश बहादुर चन्द, उपाध्यक्ष पदमा बालकृष्ण ढकाल, सचिव पदमा अक्कल बहादुर रोकाया, कोषाध्यक्ष पदमा केशवराज जोशी, सह सचिव पदमा नगेन्द्र प्रशाद कलौनी, सह कोषाध्यक्ष पदमा हिमालय कुमार चन्द पनि निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यमा शिवराज पन्त, पुष्पराज ओझा, लोकेन्द्र राज जोशी, दिनेश कुमार बडू, सरोज राज जोशी, गौरीदत्त भट्ट, चन्द्रसिह बोगटी, देवराज जोशी निर्विरोध निर्वाचित भएका छन ।

अधिवक्ता प्रकासराज पाठक, यज्ञ प्रशाद भण्डारी, तर्कराज भट्टराईको निर्वाचन समितिले निर्बिरोध निर्वाचित घोषणाका साथै प्रमाण पत्र तथा पदभार गराएका छन । प्याब्सन कञ्चनपुरका नवनिर्वाचितअध्यक्ष महादेव प्रशाद भट्टले प्याब्सन कञ्चनपुरको भवन निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अध्यक्ष भट्टले प्याब्सनका अगुवादेखि सरोकारवालासंग समन्वय गरेर जाने बताउनु भयो ।

प्याब्सन कञ्चनपुरका निर्वतमान अध्यक्ष अमराज भट्टको अध्यक्षतामा भएको कार्यक्तमको प्याब्सन केन्द्रीय सल्लाहकार डा हिरा चन्दको प्रमुख आथित्यमा भएको कार्यक्रमको संचालक तत्तकालिन सचिव एव हाल बरिष्ठ उपाध्यक्षमा चयन भएका राकेश बहादुर चन्दले संचालन गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज