Advertisement

दोधारा चाँदनीको नगरपालिकाको नगर सभा सम्पन्न, प्राथमिकताको आधारमा योजना निमार्ण

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा १३ औं नगर सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको १३ औं नगर सभा अर्थात हिउँदे अधिबेशन भब्यताको सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । १३ औं नगर सभामा विभिन्न निर्णय गर्दै सम्पन्न भएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको १२ औं नगर सभाबाट बिभिन्न योजना तथा कार्यक्रमहरुमा बजेट बिनियोजन भई कार्यान्वयनको चरणमा रहेका केही सम्पन्न भईसकेका र केही कार्यक्रमहरु संशोधन गरि हालको परिप्रेक्षमा जनभावना अनुसार बजेट बिनियोजन गर्दा जनताको थप धेरै समस्या समाधान हुने भएको हुदा संशोधन सम्बन्धी प्रस्ताव पेश सहित नगर सभाले निर्णय पारित गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । सुन्य समयमा सभामा सदस्यहरुबाट उठेका प्रश्नको जवाफ नगर प्रमुख किशोर कुमार लिम्बु र नगर उपप्रमुख गंगा देबी जोशीले दिनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकालाई समृद्धि नगरपालिका बनाउन गरिएका बिभिन्न योजना तथा कार्यक्रम माथी छलफल गरिएको नगर प्रमुख लिम्बुले बताउनुभयो । नगर सभामा नगर बस सेवा, बाढीको समस्या, वन्यजन्तुको आतंक, छाडा चौपाया व्यवस्थापन, सडक निमार्ण लगाएत बिषयमा गहन छलफल सहित निर्णय गरिएको उहाँले बताउनुभयो । नेपालकै भौगोलिक अवस्थाको आधारमा पनि ऐतिहासिक रहेको दोधारा चाँदनी नगरपालिकाको विकासमा कुनै पनि कसर नछाडिने नगर प्रमुख किशोर कुमार लिम्बुले प्रतिबद्धता व्यक्त गर्नुभएको छ् । ‘समृद्ध नगर खुशी नगरवासी, स्थिर र दिगो विकासको लागी’ नारा सहित दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिकासका योजनाहरु दु्रत गतीमा संचालनमा ल्याउन सबैको सहयोग र सहकार्य अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष तथा नगर प्रबक्ता हरिसिंह धनाडीले नगर सभामा उठेका समस्या तथा बिकास कार्यलाई कार्यपालिका बैठक तथा नगर सभाबाट प्राथमिकताको आधारमा पुरा गरिदै लगिने प्रतिबद्धता जाहेर गर्नुभएको छ् ।

नगर क्षेत्रमा बाढीको समस्या, नगर बस सेवा, वन्यजन्तुको नियन्त्रण, नगर स्तरिय खेलकुद मैदान लगाएत बिषयमा सभामा ब्यापक छलफल गरिएको बताउनुभयो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज