Advertisement

गौरादेबी मन्दिर टोलमा बाघ देखा परेपछि स्थानियबासीमा त्रास बढ्यो, ड्रोनद्धारा उखुवारी सर्च गर्ने तयारी

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाघको सन्त्रास बढेर गएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ गौरादेबी मन्दिर टोल नजिक शनिवार घर नजिकैबाट बाघले घरपालुवा कुकुरलाई आक्रमण गरि लगेपछि स्थानियबासीहरुमा त्रास बढेर गएको हो । सो बाघ आज बिहान फेरी उखुवारीमा देखा परेपछि स्थानियबासीहरुमा त्रास बढेर गएको स्थानियबासीहरुले बताएका छन् । बाघ बारम्बार घर नजिक रहेको उखुवारीमा देखा परेपछि स्थानियबासीमा त्रास उत्पन्न भएको स्थानियबासी महेन्द्र बिष्टले बताउनुभएको छ् । बाघले स्थानिबासीहरुमा आक्रमण गर्ने सम्भावना प्रवल रहेको उहाँको भनाई रहेको छ् ।

स्थानियबासीहरुले घर नजिक बाघ देखा परेको खबर दिए संगै नेपाल प्रहरी र सशस्त्र प्रहरी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको एक टोली गौरादेबी मन्दिर टोलमा पुगेका छन् । उखुवारी क्षेत्रमा ड्रोनद्धारा सर्च अभियान संचालन गर्ने भनिएता पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्राविधिक टोली सो क्षेत्रमा नपुगेको स्थानियबासीहरुले बताए ।

घना बस्ती रहेको गौरादेबी मन्दिर टोलमा बाघ देखापरेपछि स्थानीयवासीलाई सतर्क रहन सुरक्षाकर्मीहरुले अपिल गरेको छ् । केही दिन अघि दोधारा चाँदनी नगरपालिका– २ मा बाघको आक्रमणमा परि २३ वर्षिय हिरा शाहको ज्यान गएको थियो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज