Advertisement

दोधारा चाँदनीमा बाढीको कृत्रिम नमुना घटना अभ्यास

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढी कृत्रिम नमुना घटना अभ्यास गरिएको छ् । सशस्त्र प्रहरी वल नेपाल नं. ३५ गण हेक्वाटर शैलेश्वरी कञ्चनपुरको आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहयोगमा दोधारा चाँदनी नगरपालिकाका बिभिन्न बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई महाकाली नदीमा बाढी कृत्रिम नमुना घटना अभ्यास गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका फोकल पर्सन अमृत बिकले जानकारी दिनुभएको छ् । समुदायमा आधारित खोज उद्धार तथा प्रतिकार्यको लागी तालिम संचालनको आज अन्तिम दिनमा सशस्त्र प्रहरीको खोज उद्धार टोलीले दोधारा चाँदनी नगरपालिका बिभिन्न बिद्यालयका बिद्यार्थीहरु तथा युवा सञ्जालका युवाहरुलाई महाकाली नदीमा बाढी कृत्रिम नमुना घटना अभ्यास गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका फोकल पर्सन अमृत बिकले बताउनुभएको छ् ।

सशस्त्र प्रहरी वल नेपाल नं. ३५ गण हेक्वाटर शैलेश्वरी कञ्चनपुरले आयोजना गरेको समुदायमा आधारित खोज उद्धार तथा प्रतिकार्यको लागी तालिमको अन्तिम दिनमा बाढी आएको बेला गोताखोर, ढुङ्गा लगाएत स्थानिय श्रोत साधनको सहायताबाट धनजन तथा मानविय क्षतीलाई कसरी रोक्न सकिन्छ भन्ने बिषयमा कृत्रिम नमुना घटना अभ्यास गरिएको उहाँले बताउनुभएको छ् ।

बाढी र डुबान जस्तो विपद्बाट हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्न कृत्रिम घटना अभ्यास निकै फलदाय हुने दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका फोकल पर्सन बिकको भनाई रहेको छ् । सशस्त्र प्रहरीले विपद् व्यवस्थापन सम्बन्धी तालिम निकै समय सान्द्रभिक रहेको तलिममा एक सहभागी आकृती चन्दले बताउनुयो । विपद् आएको बेला आफ्नो, घरपरिवार, छर छिमेकको ज्यान जोगाउने तथा धनजनको क्षती कसरी रोक्ने बिषयमा तालिममा सिक्न पाएको तालिमका सहभागी आकृती चन्दले बताउनुभयो । तलिममा सिकेका कुरालाई आफुहरुले व्यवहारमा उतार्ने आकृती चन्दले प्रतिबद्धता जाहेर गर्नुभएको छ् ।

बाढी र डुबान जस्ता विपदबाट हुने क्षति न्यूनीकरणका लागि हरेक वर्ष पूर्व तयारी स्वरुप दोधारा चाँदनीको महाकाली नदी र जगबुडा नदीमा बाढी विपद्को कृत्रिम घटना अभ्यास गरिदै आएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । कृत्रिम घटना अभ्यासले उद्धारकर्मीहरुको क्षमता वृद्धि हुने र भएका कमी कमजोरीलाई सुधार गर्न मिलने हुदा यो अति नै राम्रो कार्य भएको तालिमका सहभागीहरुले बताएका छन् ।

तटीय क्षेत्रमा बसोबास गर्दै आएका बस्तीहरु बाढीको उच्च जोखिममा रहेको हुदा बाढी विपद्को बेलामा बाढी कृत्रिम अभ्यासले पूर्व तयारीमा र जनचेतना जगाउन ठुलो सहयोग गर्दै आएको उनिहरुको भनाई रहेको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज