दोधारा । दोधारा चाँदनी नगरपालिकामा प्रहरीको लागुऔषध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको मातहतमा रहेको अस्सथायी प्रहरी पोष्ट झोलुङ्गे पुलको आयोजनामा दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको मालिका आधारभुत बिद्यालयमा अध्ययनरतमा अध्यनरत बिद्यार्थीहरुलाई लागु औषध दुर्व्यशनी रोकथाम तथा नियन्त्रण र यसको सेवन बाट हुने असर, देखिने लक्ष्यण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।
बिद्यार्थीहरुलाई लागु औषध दुर्व्यशनी रोकथाम तथा नियन्त्रण र लागुऔषध सेवन बाट हुने असर, देखिने लक्ष्यण सम्बन्धी बिद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।