Advertisement

सुनापति गाउँपालिकाको अध्यक्ष पदमा बाबुराम तामाङको चर्चा हुँदै

रामेछाप । वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सुनापति गाउँपालिकाको अध्यक्ष पदमा बाबुराम तामाङले गाउँपालिकाकै पहिलो सशक्त दाबी गर्ने भएका छन् ।

स्थानीय तहको निर्वाचन–२०७४ मा सुनापति गाउँपालिका वडा नं. ३ को वडा अध्यक्षमा तामाङ निर्वाचित भएका थिए।

तामाङले सुनापति न्युज डटकमसँग भने, “२०७४ मा ३ नं. वडावासीले जनताकै काम गर्न जनताले नै हाँसीखुसी जिताएर पठाएको हौं त्यसैले जनताले सोचेका विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतलाई जोड दिँदै आफु गाउँपालिका अध्यक्षमा दावेदार गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
पूर्ण विजय न पूर्ण पराजय छ , केवल निरन्तर संघर्ष छ : अमेरिका -ईरान युद्व विराम

पूर्ण विजय न पूर्ण पराजय छ , केवल निरन्तर संघर्ष छ : अमेरिका -ईरान युद्व विराम

प्रेमचन्द्र झा - मरुभूमिको तातो हावामा इतिहास कहिल्यै पूर्ण रूपमा सुक्दैन; त्यहाँ सधैं केही न केही चिसोपन बाँकी रहन्छ—यादहरूको, पी...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला प्रतिनिधित्व

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला प्रतिनिधित्व

महेन्द्रनगर – प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषमा पाँच जना मन्त्री बनेका छन् । कानून, न्याय तथा ...
कञ्चनपुरबाट चौधरी र रावल मन्त्री

कञ्चनपुरबाट चौधरी र रावल मन्त्री

महेन्द्रनगर – प्रधानमन्त्री बालेनशाहले मन्त्रीमण्डल गठन गरेको छ । आज शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सपत ग्रहण गरेका प्रधान...
कञ्चनपुरबाट रावल र चौधरी मन्त्री बन्दै

कञ्चनपुरबाट रावल र चौधरी मन्त्री बन्दै

महेन्द्रनगर – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ तथा संसदीय दलका नेता (बालेन्द्र) बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज