रामेछाप। रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नं. ३ स्वाँरामा धार्मिक प्रबचन तथा बृहत सास्कृतिक कार्यक्रम साथै जेष्ठ नागरिक सम्मान कार्यक्रम २०७८ भोली हुने भएको छ ।
श्रेद्धय धर्मगुरु देलेक स्याक्या लामाको बाहुल्यबाट धार्मिक प्रबचन तथा ख्यातिप्राप्त कलाकारहरूको बेजोड प्रस्तुति हुने स्ह्यार गुम्बाका अध्यक्ष बबरमान तामाङले सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो ।
अध्यक्ष तामाङले सुनापति न्युज डटकमसँग भने, साविक २ नं. वडा भित्रका ७० बर्षमाथिका जेष्ठ नागरिकहरुलाई सम्मान तथा ख्यातिप्राप्त कलाकारहरू नवराज घोरासैनी, आशा लामा (ज्ञानमाला) सूर्यमणि आचार्य, राजेन्द्र गिरि (जादुगर), सुनिता सुनेलको साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिको बताउनुभयो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।