Advertisement

पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

महेन्द्रनगर – नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पूर्व अध्यक्ष सहितका पत्रकारलाई सम्मान गरेको छ । मंगलबार २२ औं साधारण सभाको अवसरमा पत्रकार महासंघ कञ्चनपुरले पूर्व अध्यक्ष युवराज घिमिरे, लक्ष्मण तिवारी, बिष्णु अवस्थी, माधव धामीलाई सम्मानित गरेको छ ।

त्यसै गरी युवा पत्रकारिता र सशक्त पत्रकारिता विधामा पनि ४/३ जना पत्रकारलाई सामान गरेको छ । युवा पत्रकारिता पुरस्कार राजेन्द्र बिष्ट, बल बहादुर डगौरा, राजेन्द्र  पनेरु र हरीश चन्द्र बाग एबं सशक्त पत्रकारिता पुरस्कार भवानी भट्ट, शेर बहादुर सिंह र दुर्गा उपाध्यायलाई प्रदान गरिएको छ ।
त्यसैगरी महाकाली समाचार केन्द्रका सञ्चालक नारायण चन्दलाई पत्रकारिता क्षेत्रमा विशेष सहयोग पुर्याएको भन्दै सम्मान गरेको छ ।
पत्रकार कल्याणकारी कोष स्थापना गर्न सहयोग गर्ने कञ्चनपुर उद्योग बाणिज्य संघ र उद्योग व्यापार परिसंघ कञ्चनपुरलाई पनि सम्मान पत्र प्रदान गरिएको छ । त्यसै गरी भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिका लाई पनि सम्मान पत्र दिएको छ । त्यसैगरी पूर्व मातृ भासा पत्रकारिता सम्मान बिर बहादुर चन्द विश्रामलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १८ जना बीच प्रतिस्पर्धा हुने

सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १८ जना बीच प्रतिस्पर्धा हुने

महेन्द्रनगर - सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि कञ्चन विद्या मन्दिर कलेजका प्राचार्य डा राजकुमार साउद सहित १८ जनाको आ...
पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पूर्व अध्यक्ष सहितका पत्रकारलाई सम्मान गरेको छ । मंगलबार २२ औं साधारण सभाको अवस...
२२ विद्यालयसँग भीमदत्त नगरपालिकाले माग्यो स्पष्टीकरण

२२ विद्यालयसँग भीमदत्त नगरपालिकाले माग्यो स्पष्टीकरण

महेन्द्रनगर — अत्यधिक गर्मीका कारण बिदा घोषणा गरिएका दिनमा समेत विद्यालय सञ्चालन गरेको भन्दै भीमदत्त नगरपालिकाले एक सामुदायिक विद्...
प्रेस स्वतन्त्रता र सरकारी विज्ञापन विभेदविरुद्ध पत्रकार महासंघ कञ्चनपुर शाखाको घोषणा पत्र

प्रेस स्वतन्त्रता र सरकारी विज्ञापन विभेदविरुद्ध पत्रकार महासंघ कञ्चनपुर शाखाको घोषणा पत्र

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार महेन्द्रनगरस्थित ममता पार्टी प्...
बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम शोहरा र राजेन्द्र बमको जोडीले जितेको छ । मह...
महेन्द्रनगरमा ‘Beat The Speed – Season 3’ को विजेता मदन शाह

महेन्द्रनगरमा ‘Beat The Speed – Season 3’ को विजेता मदन शाह

महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर मा ‘Beat The Speed – Season 3’ प्रतियोगिताको विजेता मदन शाह बनेका छन् ।  WorldLink Communicat...
नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ

नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ

महेन्द्रनगर – बझाङमा नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ परेका छन् । शनिबार जयपृथ्वी नगरपालिका–१० स्थित जिपपार्क क्षेत्रमा प्रह...
१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदु...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज