Advertisement

पत्रकार महासंघ कञ्चनपुर शाखाको २२औ साधारण सभा सुरु

महेन्द्रनगर – नेपाल पत्रकार महासंघको २२औ साधारण सभा सुरु भएको छ । बुधबार महेन्द्रनगर स्थित ममता पार्टी प्यालेसमा पत्रकार महासंघ अध्यक्ष सुरेश सिंह धामीको सभाध्यक्षता एबं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की प्रमुख आतिथ्यतामा  साधारण सभाको सुरु भएको हो ।

कार्यक्रममा पूर्व मन्त्री प्रकाश रावल, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य, पत्रकार महासंघका निवर्तमान अध्यक्ष माधव सिंह धामी, पूर्व अध्यक्ष युवराज घिमिरे, लक्ष्मण तिवारी, कञ्चनपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष देवेन्द्र साउद विशिष्ठ अतिथि रहेका छन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख नेत्रमणि गिरी, सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष, पत्रकारका हकहितमा काम गर्ने सँगठनका प्रमुख तथा प्रतिनिधि अतिथि रहेका छन् ।
साथै पत्रकार महासंघ मा आबद्ध पत्रकार हरुको उल्लेख्य उपस्थिति रहेको छ । यो नियमित साधारण सभा हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १८ जना बीच प्रतिस्पर्धा हुने

सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १८ जना बीच प्रतिस्पर्धा हुने

महेन्द्रनगर - सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि कञ्चन विद्या मन्दिर कलेजका प्राचार्य डा राजकुमार साउद सहित १८ जनाको आ...
पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पूर्व अध्यक्ष सहितका पत्रकारलाई सम्मान गरेको छ । मंगलबार २२ औं साधारण सभाको अवस...
२२ विद्यालयसँग भीमदत्त नगरपालिकाले माग्यो स्पष्टीकरण

२२ विद्यालयसँग भीमदत्त नगरपालिकाले माग्यो स्पष्टीकरण

महेन्द्रनगर — अत्यधिक गर्मीका कारण बिदा घोषणा गरिएका दिनमा समेत विद्यालय सञ्चालन गरेको भन्दै भीमदत्त नगरपालिकाले एक सामुदायिक विद्...
प्रेस स्वतन्त्रता र सरकारी विज्ञापन विभेदविरुद्ध पत्रकार महासंघ कञ्चनपुर शाखाको घोषणा पत्र

प्रेस स्वतन्त्रता र सरकारी विज्ञापन विभेदविरुद्ध पत्रकार महासंघ कञ्चनपुर शाखाको घोषणा पत्र

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार महेन्द्रनगरस्थित ममता पार्टी प्...
बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम शोहरा र राजेन्द्र बमको जोडीले जितेको छ । मह...
महेन्द्रनगरमा ‘Beat The Speed – Season 3’ को विजेता मदन शाह

महेन्द्रनगरमा ‘Beat The Speed – Season 3’ को विजेता मदन शाह

महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर मा ‘Beat The Speed – Season 3’ प्रतियोगिताको विजेता मदन शाह बनेका छन् ।  WorldLink Communicat...
नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ

नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ

महेन्द्रनगर – बझाङमा नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ परेका छन् । शनिबार जयपृथ्वी नगरपालिका–१० स्थित जिपपार्क क्षेत्रमा प्रह...
१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदु...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज