Advertisement

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीका सदस्यको ऋण आईएमई ईन्सुरेन्सबाट दाबीभुक्तान

महेन्द्रगनर–कञ्चनपुर जिल्लाको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.ले सिटिजन्स ईन्सुरेन्स कम्पनी तथा आईएमई ईन्सुरेन्स कम्पनीको सहकार्यमा आफना सदस्यहरुको नियमिति रुपमा ऋणको विमा गर्ने गरेको छ । सहकारीले नियमित ऋणको माग र निकासीका क्रममा ऋणको म्यादी विमा गर्ने गरेको हो । यदि ऋण लिएका सदस्यको केहि कारणबस मत्यू भएमा घरपरिवारलाई ऋणको बोझ नपर्ने फाईदा हुन्छ । निजको ऋण विमा कम्पनीबाट दावी भुक्तानी गरीने हुँदा सबै ऋणीको अनिवार्य रुपमा म्यादी विमा गर्ने गरेको सहकारीले जनाएको छ ।
सहकारीले ऋणको म्यादी विमा गरेकै कारण भिनपा वडा नं. ४ बैजनाथ टोलनिवासी हरिदत्त मडैको मृत्यू हुँदा निजको नाममा रहेको ऋण रकम रु एक लाख अन्ठानब्बे हजार आईएमई ईन्सुरेन्स कम्पनीले निजका श्रीमती भागरथी देवी मडैलाई हस्तान्तरण गरीएको छ । सहकारीले म्यादी लोन विमा गरेका कारण सहकारीका सदस्य मडैको मृत्यूपश्चात उनका घरपरिवारलाई आर्थिक भार पर्नबाट जोगिएको सहकारीले जनाएको छ । उक्तरकम सदस्य मृतकका श्रीमति भागराथी देवी मडै लाई हस्तान्तरण गरिएको हो ।
संस्थाकी प्रबन्धक बविता चन्द बमले एक समारोहका विच संस्थाको केन्द्रिय कार्यालयमा मडैलाई चेक हस्तान्तरण गरेकी छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज