Advertisement

औषधि व्यवसायी आन्दोलित, औषधी ऐन ०३५को दफा ११को उपदफा ५खारेजीको माग

Advertisement
महेन्द्रनगर – सुदूरपश्चिमका औषधी व्यवसायी आन्दोलित भएका छन । देशभरका औषधी व्यवसायी आन्दोलित भएका बेला सुदूरपश्चिमका औषधी व्यवसायी पनि आन्दोलित भएका हुन ।
सरकारले औषधी व्यवसायीमाथि अन्याय गरेको भन्दै औषधी पसल बन्द गरेर आन्दोलनमा उत्रेका छन । औषधी व्यवसायीहरुले झण्डै ५ दशक अघि बनेको औषधी ऐन व्यवहारिक हुनुको साटो व्यवसायीलाई झन धरासायी विस्थापित गर्ने हिसाबले संशोधन गरिएको बिरोधमा आन्दोलन गरिरहेका छन ।
औषधी ऐन ०३५ लाई गत साउनमा सरकारले संशोधन गरेर झन व्यवसायी विदेशीन बाध्य पारेर गरिएको संशोधन तत्तकाल फिर्ता हुनुपर्ने माग अघि सारेका छन । नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गजेन्द्रदेव लेखकले ऐन व्यवसायीहरुको हकहित भन्दा पनि व्यवसाय धरासायी पार्ने गरेर बनाएको हुन बाध्य भएर आन्दोलन गर्न लागेकोे बताए ।
अध्यक्ष लेखकले उक्त ऐन बिरुद्धमा नेपाल औषधी व्यवसायी संघ, नेपाल आयुर्वोद र पशुपन्छी औषधी व्यवसायी संघले देशव्यापी रुपमा गरेको आन्दोलन सुप प्रदेशका ९वटै जिल्लाहरुमा पनि गर्न लागेको बताए । १२मंसिरदेखि शुरुवात गरिएको आन्दोलन १६ सम्मै गर्ने बताए । अध्यक्ष लेखकले गत १४ साउन ०८२ राजपत्रमा उक्त ऐन जारी गरे लगत्तैदेखि व्यवसायी आन्दोलनमा उत्रिएको बताए ।
‘हामीले पुरानो ऐन समय सापेक्ष भएन भन्दै सिङ्गै संशोधनको माग अघि सारेका थियौँ, ‘उनले भने, ‘तर सरकारले दुई बुँदा मात्रै संशोधन गरेर हामीमाथि अझ अन्याय थपिदिएको छ ।’
औषधी व्यवसायीहरुले नै औषधी व्यवस्था विभागको माग अघि सारेको स्मरण गर्दै आज आएर विभाग व्यवसायीप्रति अन्यायमा उत्रिएको दुखेसो पोखे । आम नागरिकले सर्वसुलभ तरिकाले गुणस्तरिय औषधी उपलब्ध गराउने उदेश्यले ऐन जारी हुनुको साटो सबैमाथि अन्याय हुने गरेर संशाधन भएको बताए । अध्यक्ष लेखकले औषधी ऐन ०३५को दफा ११को उपदफा ५खारेजीको माग अघि सारेर कालोपट्टी बाँध्नेदेखि पसल बन्द गरेर अहिले आन्दोलन भईरहेको बताए ।
संशोधित ऐनअनुसार औषधि पसल दर्ता नवीकरणको म्याद सकिएको भोलिपल्टदेखि नै सत प्रतिशत जरिवाना निर्धारण गरिएको र ३१ औँ दिनसम्म पनि नवीकरण नगरेमा पसल स्वतः खारेज हुने प्रावधानले औषधी व्यवसायीहरूलाई पेशा संकटमा पारेको बताए । आइतबार बिहान ११देखि दिउँसो १२बजेसम्म एक घण्टा औषधी पसल बन्द गरिएका छन ।
भने, १४मंसिरदेखि १६गतेसम्म दैनिक दुई घण्टा पसल बन्द गरेर आन्दोलन जारी राखिने छ । ‘यस अघि पनि केन्द्रमा हामीले दवाव दिदै आएका थियौँ, ‘उनले भने, ‘सरकारले सुन्दै सुनेन, अहिले औषधी व्यवस्था विभागदेखि औषधी पसल बन्द गरेर आन्दोलन जारीछ ।’ ऐन लागु भएदेखि यता हालसम्म ८सय औषधी पसल बन्द भएपछि औषधी व्यवसायी विदेशीन बाध्य भएको बताए । सुदूरपश्चिमका ५सय औषधी व्यवसायी मारमा परेका छन । नेपाली औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडाले औषधी व्यवसायी र औषधी व्यवस्था विभाग नङमासुको सम्बन्ध भएपनि अहिले आएर औषधी व्यवस्था विभाग निर्मम बनेर देशकै औषधी आपूर्ति, सप्लार्यस एव खुद्रा व्यवसायीदेखि बिरामीसम्मै प्रभावित भईरहेको बताए । यस अघि औषधी व्यवसायी ३५दिनसम्म नविकरण नगरे ३५दिनदेखि १सय २५ दिनसम्म २५ प्रतिशत जरिवाना बुझाउने व्यवस्था भएपनि अहिले सत प्रतिशत जरिवानादेखि स्वत बन्द गर्ने प्रावधानले जिल्लाकै डेढसय व्यवसायी धरासायी हुने बताए । औषधी व्यवस्था विभागका कारण औषधी व्यवसायीदेखि बिरामी मारमा पर्ने चिन्ता व्यक्त गरेका छन । १६मंसिरसम्म सरकारले माग बारे सम्बोधन नगरे त्यसको भोलीपल्टैदेखि सेवा ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

औषधि व्यवसायी आन्दोलित, औषधी ऐन ०३५को दफा ११को उपदफा ५खारेजीको माग

औषधि व्यवसायी आन्दोलित, औषधी ऐन ०३५को दफा ११को उपदफा ५खारेजीको माग

महेन्द्रनगर - सुदूरपश्चिमका औषधी व्यवसायी आन्दोलित भएका छन । देशभरका औषधी व्यवसायी आन्दोलित भएका बेला सुदूरपश्चिमका औषधी व्यवसायी ...
एमालेको ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक

एमालेको ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आतंक र त्रासकाे जगमा बनेकाे बताउनुभएकाे छ । एमालेको महाधिवेशन...
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

महेन्द्रनगर - ञ्चनपुर उद्योग वाणिज्य सघका अध्यक्ष पिताम्बर जोशीले बिरामी पत्रकार सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । सुद...
नेकपा एमाले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट ११ औ महाधिबेसनका लागि प्रतिनिधि छनौट

नेकपा एमाले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट ११ औ महाधिबेसनका लागि प्रतिनिधि छनौट

महेन्द्रनगर–नेकपा एमालेको ११औ महाधिवेशनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गरिएको छ । एमाले कञ्चनपुरले न...
बेलडाँडी गाँउपालिका उपाध्यक्ष नाथ अनाथ बालबालिकाका घरदैलोमा

बेलडाँडी गाँउपालिका उपाध्यक्ष नाथ अनाथ बालबालिकाका घरदैलोमा

महेन्द्रनगर–बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ती नाथ बेलडाँडी गाँउबासीका समस्या, पिडा बुझ्न घरदैलोमा पुग्ने गरेकी छन् । अधिकांस ने...
उदयदेव बहुउदेश्यीय सहकारी संस्थाद्वरा बिरामी पत्रकार धामीलाई उपचार खर्च

उदयदेव बहुउदेश्यीय सहकारी संस्थाद्वरा बिरामी पत्रकार धामीलाई उपचार खर्च

कञ्चनपुर - कञ्चनपुरको एक बहुउदेश्यीय सहकारी संस्थाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गर...
निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध

निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा(एमाले)को ११औ महाधिबेशन प्रतिनिधिका लागि पूर्व साँसद दिपक प्रकाश भ...
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिकको विरुद्धमा परेन उमेदवारी

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिकको विरुद्धमा परेन उमेदवारी

महेन्द्रनगर – अहिले कञ्चनपुर जिल्लामा एमालेको ११औ महाधिबेशनका लागि प्रतिनिधि छनौट चलिरहेको छ । जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रब...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
VIRAL88
GORI77
WINSTRIKE69
CLAN4D
VIRAL88
VIRAL88
PAKONG86
LINABET69
KAPTENJACKPOT
GORI77
GORI77
GORI77
VIRAL4D
BOOSTERJP
GORI77
GORI77
GORI77
VIRAL88
VIRAL88
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
VIRAL4D
VIRAL88
WINSTRIKE69
gori77
WINSTRIKE69
WINSTRIKE69
ELANG212
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
CLAN4D
WINSTRIKE69
WINSTRIKE69
winstrike69
SAMSONBET86
WINSTRIKE69
winstreak 69
winstreak69
winstrik69
winstrike 69
winstreak 69 login
WINSTRIKE69
LINABET69
LINABET69
WINSTRIKE69
superjp
jagoan86
boosterjp
gori77
gori77
boosterjp
winstrike69
boosterjp
boosterjp
pakong86
kaptenjackpot
superjp
winstrike69
winstrike69
winstrike69
winstrike69
jagoan86
dinamit4d
dinamit4d
dinamit4d
samsonbet86
kaptenjackpot
gori77
kaptenjackpot
superjp
pakong86
dinamit4d
kaptenjackpot
gilajp
kerajaanslot
gilajp
clan4d
kaptenjackpot
kerajaanslot
slot pulsa
pakong86