पुजा डगौरा, बेलौरी – नेपाल आदिवासि जनजाती महासंघ प्रदेश समन्वय परिषद देस्रेा प्रदेश अधिवेशन सम्पन्न भएकेा छ । कैलालीको धनगढीमा आयोजित नेपाल आदिवासी जनजाति महासंघ थरुहट खसान ( सुदुरपश्चिम ) प्रदेश समन्वय परिषदको दोस्रो प्रदेश अधिबेशनबाट अध्यक्षमा वासमति राजि निर्वाचित भएका हुन ।

सुदुरपश्चिम प्रदेश अधिबेशनमा अध्यक्ष पदका लागि राम कुमारी चौधरी र बासमति राजि गरि दुई जनाकेा उम्मेदवार रहेकेा थियो जसमा महासंघमा आबद्ध सुचिकृत संस्था मध्ये १० संस्थाका प्रिनिधिहरुकेा उपस्थिति रहेकेा थियेा ।
उक्त अधिबेशनमा बासमति राजिले ६ मतका साथ विजयी भएकी हुन् । रामकुमारी चैाधरीए ३ मत प्राप्त गरेकी थिइन् । समन्वय परिषदको दोस्रो प्रदेश अधिबेशनबाट अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
नयाँ चयन भएका पदाधिकारीहरु :
अध्यक्ष : वासमती राजी
उपाध्यक्ष : कीर्ति बहादुर थापामगर, कबिराज तामाङ,रुकमाया भुजेल
मुख्य सचिव : तमान सिंह गुरुङ
कोषाध्यक्ष : बिजय कुमार राइ

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।