Advertisement

बेलडाँडी गाँउपालिका उपाध्यक्ष नाथ अनाथ बालबालिकाका घरदैलोमा

Advertisement
महेन्द्रनगर–बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ती नाथ बेलडाँडी गाँउबासीका समस्या, पिडा बुझ्न घरदैलोमा पुग्ने गरेकी छन् । अधिकांस नेताकार्यकर्तामा निर्वाचित भएपछि मतदाता र आम नागरीकतर्फ फर्केर नहेर्ने÷नआउने परम्परा नै छ । तर विगत बर्षौदेखि समाजसेवामा खटिदै आएकी उपाध्यक्ष नाथ जनप्रतिनिधि भएदेखि नै पालिकाभित्रका स्थानीयका घरदैलोमा पुगिरहेकी हुन् । उनी कहिले अपांगता भएका मानिसहरुलाई सहयोग गर्न पुग्छन् त कहिले भारतमा बेचिएका निर्दोष महिलाहरुको उद्धारमा खटिन्छन् । उनको समाजीक कार्य दिनहुको समयतालिका बनिरहेको छ । पछिल्लो केहिदिन देखि दुख पिडामा रहेका स्थानीयका पिडा बुझ्न उपाध्यक्ष नाथ वडा नं. १ र २ मा घरदैलो चहारी रहेकी छन् । आफुले र पालिकाले समाधान गर्न सकिने समस्या छन् भने उक्त समस्या समाधान गर्न आफै सरिक हुनेगर्छन् । भने अन्य निकायबाट समाधान गर्नुपर्ने समस्या छन् भने भनसुन र सल्लाह तथा पहल गरिदिन्छन् । उनले आमाबुवा नभएका टुहुरा बालबालिकाको गासबासका लागि र शिक्षामा पहुच पु¥याउने उदेश्यले बेलडाडी गाँउपालिकाबाट बजेट विनियोजन गराएकी छन् । उक्त बजेटबाट टुहुरा बालबालिकालाई चिसोका कपडा वितरण गर्नका लागि उनले पालिकाभित्र रहेका विभिन्न गाउँटोलमा चहारी टुहुरा बालबालिका खोजिरहेकी छन् । उनी पुगेको ठाँउमा अधिकांस बालबालिकाका जन्मदर्ता नहुनुका साथै विद्यालयसमेत नजाने गरेको समस्या भेटिएको उपाध्यक्ष नाथ बताउछन् ।
उनले आमाबुबा नभएका बालबालिकाहरुलाई घरदैलो मै गई पालिकाले छुट्टाएको उक्त बजेटको सदुपयोग गर्न प्रोत्साहन गरीरहेकी छन् । त्यही क्रममा विहिबार पनि उपाध्यक्ष नाथ बेलडाँडी गाउपालिका वडा नं. २ मा गएकी छन् । उपाध्यक्ष नाथ गाउघरमा पुग्दा स्थानीयहरु सहजरुपमा आफ्ना पिडा, समस्या राख्ने गरेको उनी बताउछन् । घरपरिवारकै सदस्यसंग समस्या राखेझै गरी स्थानीयहरु नाथसंग आफना समस्या र मनका व्यथा सुनाउने गर्छन् । स्थानीयहरु जन्मदर्ता, नागरीकता र गासबास शिक्षा स्वास्थ्यलगायतका आधारभूत समस्या समाधान गरीदिन उपाध्यक्ष नाथलाई अनुरोध गर्दछन् । कानुनीरुपमा(कागजात र प्रक्रिया) समस्या भएमा त्यसका लागि पनि उपाध्यक्ष नाथले सल्लाह सुझाव दिनुका साथै गाईड समेत गर्छन् ।
गाउँघरमा धेरै जसो मानिस जन्मदर्ता देखि नागरीकता बनाउने पक्रिया नजानेर राज्यबाट पाउने सेवासुविधा बाट नै बन्चित रहेको उपाध्यक्ष नाथले बताईन् । बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथले महिला, बालबालिका, अपांगता भएका व्यक्ति, एकल महिला, जेष्ठ नागरीकहरुका लागि सहरा र सारथी बनिरहेकी छन् । गाउँघरमा उनको लोकप्रियता बढिरहेको छ । स्थानीयहरुको घरदैलोमै पुगि स्थानीयका समस्यासमाधानमा सारथी बनिरहेको देख्दा स्थानीय दंग पर्नेगरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

औषधि व्यवसायी आन्दोलित, औषधी ऐन ०३५को दफा ११को उपदफा ५खारेजीको माग

औषधि व्यवसायी आन्दोलित, औषधी ऐन ०३५को दफा ११को उपदफा ५खारेजीको माग

महेन्द्रनगर - सुदूरपश्चिमका औषधी व्यवसायी आन्दोलित भएका छन । देशभरका औषधी व्यवसायी आन्दोलित भएका बेला सुदूरपश्चिमका औषधी व्यवसायी ...
एमालेको ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक

एमालेको ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आतंक र त्रासकाे जगमा बनेकाे बताउनुभएकाे छ । एमालेको महाधिवेशन...
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

महेन्द्रनगर - ञ्चनपुर उद्योग वाणिज्य सघका अध्यक्ष पिताम्बर जोशीले बिरामी पत्रकार सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । सुद...
नेकपा एमाले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट ११ औ महाधिबेसनका लागि प्रतिनिधि छनौट

नेकपा एमाले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट ११ औ महाधिबेसनका लागि प्रतिनिधि छनौट

महेन्द्रनगर–नेकपा एमालेको ११औ महाधिवेशनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गरिएको छ । एमाले कञ्चनपुरले न...
बेलडाँडी गाँउपालिका उपाध्यक्ष नाथ अनाथ बालबालिकाका घरदैलोमा

बेलडाँडी गाँउपालिका उपाध्यक्ष नाथ अनाथ बालबालिकाका घरदैलोमा

महेन्द्रनगर–बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ती नाथ बेलडाँडी गाँउबासीका समस्या, पिडा बुझ्न घरदैलोमा पुग्ने गरेकी छन् । अधिकांस ने...
उदयदेव बहुउदेश्यीय सहकारी संस्थाद्वरा बिरामी पत्रकार धामीलाई उपचार खर्च

उदयदेव बहुउदेश्यीय सहकारी संस्थाद्वरा बिरामी पत्रकार धामीलाई उपचार खर्च

कञ्चनपुर - कञ्चनपुरको एक बहुउदेश्यीय सहकारी संस्थाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गर...
निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध

निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा(एमाले)को ११औ महाधिबेशन प्रतिनिधिका लागि पूर्व साँसद दिपक प्रकाश भ...
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिकको विरुद्धमा परेन उमेदवारी

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिकको विरुद्धमा परेन उमेदवारी

महेन्द्रनगर – अहिले कञ्चनपुर जिल्लामा एमालेको ११औ महाधिबेशनका लागि प्रतिनिधि छनौट चलिरहेको छ । जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रब...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
VIRAL88
GORI77
WINSTRIKE69
CLAN4D
VIRAL88
VIRAL88
PAKONG86
LINABET69
KAPTENJACKPOT
GORI77
GORI77
GORI77
VIRAL4D
BOOSTERJP
GORI77
GORI77
GORI77
VIRAL88
VIRAL88
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
VIRAL4D
VIRAL88
WINSTRIKE69
gori77
WINSTRIKE69
WINSTRIKE69
ELANG212
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
CLAN4D
WINSTRIKE69
WINSTRIKE69
winstrike69
SAMSONBET86
WINSTRIKE69
winstreak 69
winstreak69
winstrik69
winstrike 69
winstreak 69 login
WINSTRIKE69
LINABET69
LINABET69
WINSTRIKE69
superjp
jagoan86
boosterjp
gori77
gori77
boosterjp
winstrike69
boosterjp
boosterjp
pakong86
kaptenjackpot
superjp
winstrike69
winstrike69
winstrike69
winstrike69
jagoan86
dinamit4d
dinamit4d
dinamit4d
samsonbet86
kaptenjackpot
gori77
kaptenjackpot
superjp
pakong86
dinamit4d
kaptenjackpot
gilajp
kerajaanslot
gilajp
clan4d
kaptenjackpot
kerajaanslot
slot pulsa
pakong86