Advertisement

बेलौरीका जेनजी समुहद्धारा करार कर्मचारी बर्खास्त गर्ने लगायतका ६ बुदे मागसहित सिडियोलाई ज्ञापन पत्र

Advertisement
महेन्द्रनगर : कञ्चनपुर जिल्लाको बेलौरीका जेनजी समुहले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएका छन् । बिहीबार जेनजी समुहले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई ६ बुदे मागसहित ज्ञापन पत्र बुझाएको होे । जेनजी बेलौरीका सयोजक केशव कुमार बोहराले सुशासन, भ्रष्टाचार बिरुद्धमा निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएपनि बेलौरी नगरपालिकाले चासो नदिएपछि जिल्ला प्रशासनलाई गुहार गरेको बताए ।

 

उनका अनुसार ८ बर्षदेखि भारतीय पक्षले बेलौरी नगरपालिका ८ पचुई स्थित अबरुद्ध हुलाकी सडक शुचारु गरिदिनुपर्ने, पहुँचका आधारमा नगरपालिकामा भर्ना गरिएका कर्मचारी हटाउनुपर्ने, कर्मचारीको विवरण माग, जेनजी चोक स्थापना, मुलगेटमा निरन्तर आन्दोलन गर्ने, कर्मचारीलाई कार्यालय प्रवेश रोक लगाउने लगायतका सुशासनदेखि भ्रष्टाचार बिरुद्धमा मुद्दा अघि सारेका छन ।
विवादित कर्मचारीहरुलाई नगरपालिकाले उल्टै सरक्षण गरेको उनीहरुले आरोप लगाएका छन् । जेनजी समुहका अगुवा लक्ष्मण दियालले सुशासनका लागि जेनजी समुहले उठान गरेका विषयमा उठान भएका विषयमा सरोकारवाला जिम्मेबार हुनुपर्ने बताए । जेनजि समुहका रुपेश आचार्यले ज्ञापन पत्र पढेर सुनाएका थिए । उनीहरु विभिन्न प्रमाणसहित ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सुशासनका लागि संविधानतह एव शान्तिपूर्ण आन्दोलनका कार्यक्रम संचालनमा जोडदिए । प्रजिअ ढकालले आपसी वार्ताका माध्यमबाट निकास निकाल्न जेनजीदेखि नगरपालिकालाई अनुरोध गरेका छन । उनले कर्मचारी कार्यालय प्रवेश गर्न रोक लगाउने कार्यक्रम कानुन सम्मत नभएका कारण उक्त कार्यक्रम गर्न नहुने सल्लाह दिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रहरी दिवसको पुर्व सन्ध्यामा कुटिए प्रहरी इन्चार्ज

प्रहरी दिवसको पुर्व सन्ध्यामा कुटिए प्रहरी इन्चार्ज

महेन्द्रनगर–आज ७०औ प्रहरी दिवस । नेपाल प्रहरीले विभिन्न जिल्ला तथा प्रधान कार्यालय काठमाण्डौमा धुमधामसंग दिवस मनाईरहको छ । कञ्चनपु...
अन्दाजी १२ हजार मूल्य बरावरको मोटरसाईकलका पार्टपूर्जा प्रहरी चौकी टेडुवाको नियन्त्रणमा

अन्दाजी १२ हजार मूल्य बरावरको मोटरसाईकलका पार्टपूर्जा प्रहरी चौकी टेडुवाको नियन्त्रणमा

महेन्द्रनगर–कञ्चनपुकर जिल्लाको बेलौरी नगरपालिका वडा नं. २ खैरेनीबाट भन्सार छलीको सामान बरामद गरीएको छ । बिहिबार जिल्ला प्रहरी कार्...
बिपिन जोशीको घरपरिवार आशाबादी

बिपिन जोशीको घरपरिवार आशाबादी

महेन्द्रनगर - दुई वर्षदेखि हमास समूहको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे इजरायली अधिकारीलाई उदृत गर्दै इजराय...
मेधावी सेकण्डरी स्कूलका विद्यार्थीद्धारा कैलालीमा फिल्ड भिजिट

मेधावी सेकण्डरी स्कूलका विद्यार्थीद्धारा कैलालीमा फिल्ड भिजिट

महेन्द्रनगर–मेधावी सेकण्डरी स्कूल महेन्द्रनगरका विद्यार्थीहरुले कैलालीमा फिल्ड भिजिट अर्थात एकदिने अध्ययन भ्रमण गरेका छन् । महेन्द...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

महेन्द्रनगर - कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा हो...
बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

दिनेश चौधरी, महेन्द्रनगर - कञ्चनपुरको बेलौरी नगरपालिकामा विभिन्न जेनजी समुहका युवाहरुले थरीथरीका माग अघि सार्दै ज्ञापन पत्र बुझाउन...
‘नेपालको जेन(जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’

‘नेपालको जेन(जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’

काठमाण्डौ – नेपालमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा करिब ३४ प्रतिशत नक्कली सामाजिक सञ्जाल खाता प्रयोग भएको एक अनुसन्धानले नि...
बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने

बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने

काठमाण्डौ–एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
VIRAL88
GORI77
WINSTRIKE69
CLAN4D
VIRAL88
VIRAL88
PAKONG86
LINABET69
KAPTENJACKPOT
GORI77
GORI77
GORI77
VIRAL4D
BOOSTERJP
GORI77
GORI77
GORI77
VIRAL88
VIRAL88
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
VIRAL4D
VIRAL88
WINSTRIKE69
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
CLAN4D
WINSTRIKE69
WINSTRIKE69
winstrike69
SAMSONBET86
WINSTRIKE69
winstreak 69
winstreak69
winstrik69
winstrike 69
winstreak 69 login
WINSTRIKE69
LINABET69
LINABET69
WINSTRIKE69
superjp
jagoan86
boosterjp
gori77
gori77
boosterjp
winstrike69
boosterjp
boosterjp
pakong86
kaptenjackpot
superjp
winstrike69
winstrike69
winstrike69
winstrike69
jagoan86
dinamit4d
dinamit4d
dinamit4d
samsonbet86
kaptenjackpot
gori77
kaptenjackpot
superjp
pakong86