Advertisement

अखिल क्रान्तिकारी सुनापति गाउँपालिका कमिटी अध्यक्ष खड्काको नेतृत्वमा ६५ सदस्यीय कमिटी गठन सम्पन्न

रामेछाप । सुनापति गाउँपालकामा नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सुनापति गाउँपालिका कमिटी अध्यक्षमा विनोद खड्काको नेतृत्वमा ६५ सदस्यीय कमिटी गठन गरिएको छ ।

बिहिबार गठन भएको अखिल क्रान्तिकारी सुनापति गाउँपालिकाको इन्चार्ज हिक्मत थिङ, उपाध्यक्षमा रुपेस नेपाली, समिर तामाङ, सचिव सन्तोष गौतम रहेका छन । आज हिलेदेवीमा भएको भेलाका प्रमुख अथिति  नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य टंकलाल घिसिङ (टलक)ले सम्बोधन गर्नु भएको छ । 

भेलालाई सम्बोधन गर्दै घिसिङले विद्यार्थी भनेको भविस्यका खाम्बा भएकोले त्यसको लागि सबै क्षेत्रमा दखल राख्नु पर्ने बताउनु भएको छ । उहाले आफु पनि विद्यार्थीबाट नै राजनीतिमा  आएको र विद्यार्थीले राजनीति वा आफू के बन्ने भने बारे पहिले नै निर्णय लिनु पर्ने उहाले बताउनु भएको छ । विद्यार्थी राजनीतिबाट नै यस क्षेत्रका मान्छे धेरै माथि गएको शैक्षिक क्षेत्रमा समेत राम्रो उपलब्धि हासिल गरेको उनको भनाई रहेको छ 

नेकपा(माओवादी केन्द्र) सुनापति गाउँपालिका संयोजक ठुलाकान्छा तामाङ, अखिल (क्रान्तिकारी) पुर्व केन्द्रिय सचिब  तथा नेकपा माओवादी केन्द्र रामेछाप जिल्ला सदस्य गोविन्द घिमिरे (प्रवेश), अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज भिष्मराज चौलागाई,  अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला संयोजक केशव बस्नेत,  एकीकृत अखिल नेपाल शिक्षक संगठनका नेता राजकुमार कोइराला,  नेकपा(माओवादी केन्द्र) रामेछाप-काठमाण्डौ सम्पर्क  मञ्च अध्यक्ष ईलक ग्यापक, अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला नेता प्रज्वल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) हिलेदेवि – काठमाडौं सम्पर्क मञ्च अध्यक्ष रोज थिङ,  सुनापति सुनापति गाउँपालिका वाइसियल  ईन्चार्ज सुदिप के.सी,  सुनापति गाउँपालिका वाइसियल  अध्यक्ष तुफान लामा लगाएतकाे उपस्थिति रहेकाे थियाे । भने कार्यक्रम संचालन हिक्मत थिङले गरिएको थियो  ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज