Advertisement

मिसन ८४ एमालेले बहुमत हासिल गर्ने अभियान हो : पूर्व मुख्यमन्त्री रावल

Advertisement

धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले मिसन ८४ संसदमा एमालेले ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान भएको बताएका छन् । उनले त्यसका लागि पार्टीका सबै सदस्यले सक्रिय रुपमा लाग्नु पर्ने बताए ।
‘मिसन ८४ संसदमा एमालेको ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान हो, पार्टी निर्माण मार्फत संसदमा ५१ प्रतिशत प्राप्तिको मिसन हो,’ नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा आयोजना गरेको संगठन सुदृढीकरण अन्र्तक्रिया तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने, ‘तसर्थ गम्भीरतापूर्वक हरेक पार्टी सदस्य र कमिटी त्यसमा लाग्नु पर्ने आवश्यकता छ ।’
सुदूरपश्चिममा पार्टी स्कुल विभागको संयोजनकारी भूमिका निर्वाह गरिरहेका रावलले मिसन ८४ अभियान सफल बनाउन घरदैलो अभियान सञ्चालन, झुलाघाट, चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगायतका कार्यक्रमले सहयोगी भूमिका निर्वाह गरेको उल्लेख गरे ।
अर्थतन्त्रमा सुधार आउन थालेको, उत्पादन र उत्पादकत्व बढेको ‘डुबी सकेको अर्थ व्यवस्थालाई पुर्नउत्थान गर्ने प्रयास भएको छ, अर्थतन्त्रका इन्डिकेटर ठाउमा आउँदै छन्, बिगतमा ७ प्रतिशतको मुद्रास्फिती ३ दशमलव ५ प्रतिशतमा झरेको छ,’ उनले भने ।
पूर्व मुख्यमन्त्री रावलले देशमा लगानी मैत्री वातावरण बन्दै गएको दावी गरे । सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति लिएर अघि बढेको उल्लेख गर्दै उनले भ्रष्टाचार गर्नेमाथि कारवाही गरिने स्पष्ट पारे ।
एमाले विरुद्ध संगठित आन्दोलन हुन सक्ने समेत उनले आशंका व्यक्त गरेका छन् । ‘हाम्रो पार्टी विरुद्ध छिटै पुनः अर्को विशाल संगठित आन्दोलन हुन सक्दछ, हामीले यी घटनाहरुको सामना गर्ने सार्मथ्य जुटाउनु आवश्यक छ, देश र पार्टी भित्रको अराजकताको अन्त आजको आवश्यकता हो’ उनले भने ।
पार्टीभित्र अराजकता नछाड्नेलाई कारवाही गरिने रावलले बताए । रावलले एमाले विरुद्ध मिडिया, सामाजिक सञ्जाल मार्फत भ्रम फैलाएको र पार्टी विरुद्ध फेक वार चलाइएको उल्लेख गरे ।
व्यक्तिगत आकांक्षा वा ससाना मुद्दा उठाएर पार्टी बिभाजन गरिएको उल्लेख गर्दै उनले एकताको सट्टा नेतृत्वलाई गाली गर्ने र नेतृत्वको बदख्वाई गर्ने प्रबृति देखिएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक भएको बताए ।
पूर्व मुख्यमन्त्री रावल कार्यक्रमका प्रमुख अतिथि थिए । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष महादेब प्रसाद जोशीले कर्मचारीको सरुवा बढुवामा प्रदेश र संघ सरकारले विधि र चक्रीय प्रणाली अनुसार गर्नु पर्नेमा जोड दिए । उनले संगठनको प्रगति प्रतिवेदन सुनाए ।
कार्यक्रममा सहभागी संगठनका सुदूरपश्चिमका सबै जिल्ला प्रतिनिधिले आ–आफ्नो जिल्लाको रिपोर्टिङ्ग गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सिंह सार्की, एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण जैसी, नेपाल निजामति कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष रेवन्त गौतम, संगठनका उप महासचिव वामदेब ओली, पेशागत महासंघका अध्यक्ष पुण्य ढकाल, नीति योजना आयोगका सदस्य कर्ण कुँबर लगायत सहभागी भए ।
निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश उपाध्यक्ष बालकृष्ण जोशीले कार्यक्रममा स्वागत मन्तव्य राखे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रहरी दिवसको पुर्व सन्ध्यामा कुटिए प्रहरी इन्चार्ज

प्रहरी दिवसको पुर्व सन्ध्यामा कुटिए प्रहरी इन्चार्ज

महेन्द्रनगर–आज ७०औ प्रहरी दिवस । नेपाल प्रहरीले विभिन्न जिल्ला तथा प्रधान कार्यालय काठमाण्डौमा धुमधामसंग दिवस मनाईरहको छ । कञ्चनपु...
अन्दाजी १२ हजार मूल्य बरावरको मोटरसाईकलका पार्टपूर्जा प्रहरी चौकी टेडुवाको नियन्त्रणमा

अन्दाजी १२ हजार मूल्य बरावरको मोटरसाईकलका पार्टपूर्जा प्रहरी चौकी टेडुवाको नियन्त्रणमा

महेन्द्रनगर–कञ्चनपुकर जिल्लाको बेलौरी नगरपालिका वडा नं. २ खैरेनीबाट भन्सार छलीको सामान बरामद गरीएको छ । बिहिबार जिल्ला प्रहरी कार्...
बिपिन जोशीको घरपरिवार आशाबादी

बिपिन जोशीको घरपरिवार आशाबादी

महेन्द्रनगर - दुई वर्षदेखि हमास समूहको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे इजरायली अधिकारीलाई उदृत गर्दै इजराय...
मेधावी सेकण्डरी स्कूलका विद्यार्थीद्धारा कैलालीमा फिल्ड भिजिट

मेधावी सेकण्डरी स्कूलका विद्यार्थीद्धारा कैलालीमा फिल्ड भिजिट

महेन्द्रनगर–मेधावी सेकण्डरी स्कूल महेन्द्रनगरका विद्यार्थीहरुले कैलालीमा फिल्ड भिजिट अर्थात एकदिने अध्ययन भ्रमण गरेका छन् । महेन्द...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

महेन्द्रनगर - कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा हो...
बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

दिनेश चौधरी, महेन्द्रनगर - कञ्चनपुरको बेलौरी नगरपालिकामा विभिन्न जेनजी समुहका युवाहरुले थरीथरीका माग अघि सार्दै ज्ञापन पत्र बुझाउन...
‘नेपालको जेन(जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’

‘नेपालको जेन(जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’

काठमाण्डौ – नेपालमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा करिब ३४ प्रतिशत नक्कली सामाजिक सञ्जाल खाता प्रयोग भएको एक अनुसन्धानले नि...
बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने

बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने

काठमाण्डौ–एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
VIRAL88
GORI77
WINSTRIKE69
CLAN4D
VIRAL88
VIRAL88
PAKONG86
LINABET69
KAPTENJACKPOT
GORI77
GORI77
GORI77
VIRAL4D
BOOSTERJP
GORI77
GORI77
GORI77
VIRAL88
VIRAL88
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
VIRAL4D
VIRAL88
WINSTRIKE69
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
CLAN4D
WINSTRIKE69
WINSTRIKE69
winstrike69
SAMSONBET86
WINSTRIKE69
winstreak 69
winstreak69
winstrik69
winstrike 69
winstreak 69 login
WINSTRIKE69
LINABET69
LINABET69
WINSTRIKE69
superjp
jagoan86
boosterjp
gori77
gori77
boosterjp
winstrike69
boosterjp
boosterjp
pakong86
kaptenjackpot
superjp
winstrike69
winstrike69
winstrike69
winstrike69
jagoan86
dinamit4d
dinamit4d
dinamit4d
samsonbet86
kaptenjackpot
gori77
kaptenjackpot
superjp
pakong86