Advertisement

Day: ३० भाद्र २०८३, मंगलवार

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको तीज विशेष कार्यक्रमबाट संकलित रकम बाढीपीडितका लागि सहयोग गरिएको छ।   भदौ २८ र २९ गते दुई दिन सञ्चालन भएको तीज विशेष कार्यक्रममा स्थानीय तथा सहभागीहरूबाट कुल ५८ हजार ६९२ रुपैयाँ संकलन भएको थियो। कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका क्रममा २७ हजार ३० रुपैयाँ खर्च भएको थियो। खर्च कटाएर बाँकी रकममध्ये ३१ हजार ५०५ रुपैयाँ बाढीपीडितका लागि सहयोग गरिएको हो।   संकलित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको आयोजकले जनाएको छ। पछिल्लो समय विपद्का कारण प्रभावित भएका परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले कार्यक्रमबाट प्राप्त रकम सामाजिक सेवामा प्रयोग गरिएको हो।   स्थानीय युवाहरूले तीज पर्वलाई केवल मनोरञ्जन र सां...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थापित भएको र २५ परिवार उच्च जोखिममा परेको भन्दै नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। एमाले संसदीय दलका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बाढी–पहिरोका कारण मडगाउँमा ७ घरधुरी विस्थापित र २५ घरधुरी उच्च जोखिममा परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। रावलले बाढी–पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा उपचारको व्यवस्था गर्न, प्रभावितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न र राहत सामग्री उपलब्ध गराउन संघीय, प्रदेश तथा स्थानीय सरकार एवं सम्बन्धित सुरक्षा निकायलाई आग्रह गरेका छन्। विशेषगरी जोखिम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज