Advertisement

Day: ७ श्रावण २०८३, बिहीबार

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति मानवीय छ भन्ने प्रश्नको उत्तर त्यहाँका नागरिकले दुःख, निराशा र संकटको क्षणमा कस्तो साथ पाउँछन् भन्ने कुराले दिन्छ। आज देशभर बढिरहेका आत्मदाहका घटनाहरूले यही कठोर प्रश्न हाम्रो सामु राखेका छन्। आत्मदाह कुनै क्षणिक समाचार होइन; यो समाजको मौन पीडाको प्रतिध्वनि हो। यस्तो घटना केवल एउटा व्यक्तिको जीवनको अन्त्य होइन, हाम्रो संवेदनशीलता, उत्तरदायित्व र विश्वास प्रणालीमाथिको गम्भीर प्रश्न पनि हो। जब कुनै नागरिकले आफ्नो आवाज कतै नसुनिएको, आफ्नो पीडा कसैले नबुझेको र आफ्नो अस्तित्व नै अर्थहीन भएको महसुस गर्न थाल्छ, तब त्यो अवस्था सम्पूर्ण समाजका लागि आत्मपरीक्षणको विषय बन्नुपर्छ। हामीले विकासका धेरै कुरा गरिरहेका छौँ, तर मानिसभित्र बढ्दै गएको एक्लोपन, असुरक्षा, मानसिक तन...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ। सेन्टरबाट ग्राहकहरूले एनसेलका सबै ग्राहक सेवा तथा सुविधाहरू लिनुका साथै मोबाइल फोनलगायत विभिन्न एसेसरीहरु किन्न सक्छन् । स्थानीय व्यवसायलाई बढवा दिन ‘लोकल्ली ओन्ड, पावर्ड बाइ एनसेल’ थिममा यो सेन्टर सञ्चालनमा आएको हो । यहाँ ग्राहकहरूले सिम कार्ड परिवर्तन, ई–सिम एक्टिभेसन, केवाईसी अपडेट, बिल भुक्तानी लगायत सम्पूर्ण ग्राहक सेवाहरू लिन सक्छन् । बिहीबार एक विशेष समारोहकाबीच भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले उक्त स्टोरको उद्घाटन गरेका हुन्। बोगटीले आफ्नो मन्तब्यकका क्रममा एनसेलले उपलब्ध गराएको सेवाको प्रशंसा गर्दै स्टोर पुनः सञ्चालनमा आउनुले स्थानीयहरूलाई थप सहज रूपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे। “हालसालै म भारत गएको थिए। त्यहाँ एनसेलको रोमिङ सेवा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज