Advertisement

Day: ११ बैशाख २०८३, शुक्रबार

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी विभिन्न विद्यालयको शिक्षकहरुको सरवा सम्बन्धि निर्णय सार्वजनिक गरिएको हो । उक्त सूचना अनुसार भीमदत्त नगरपालिका ६ स्थित त्रिवेणी आधारभूत विद्यालयका स्थायी दरबन्दी शिक्षक ज्ञानु आग्रीलाई लक्ष्मी मावि सरुवा गरिएको छ । उनी अंग्रेजी विषयका शिक्षक हुन् । त्रिवेणीका शान्ति मल्ल(राहत) गौरी शंकर आधारभूत नौलाखेत र महाकाली आधारभूत तुमडानीका जय बहादुर कार्कीलाई सिद्धनाथ मावि ब्रह्मदेब पुगाईको छ । महाकाली जनज्योतिका तर्कराज जोशी महेन्द्रनगर मावि साधारण, साधारणका लोकराज जोशीलाई सिद्धनाथ अमर मावि गड्डाचौकी, गड्डाचौकीका नरेन्द्रदेब विष्टलाई साधारण स्कुल र सिद्धनाथ आधारभूत विद्यालय बागफाँटाका मोहनदेब जोशीलाई बैजनाथ विद्या निकेतन आधारभूत विद्यालय पिपरिया सरुवा गरिएको छ । भ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज