Advertisement

Day: ४ बैशाख २०८३, शुक्रबार

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे  अवसर पारेर  गरिब परिबारका  घरघरमा  खाद्यान्न वितरण गरेकी छन् ।गरिब सङ्ग उप प्रमुख कार्यक्रम अन्तरगत १,३,५,७,९,१०,१४ र१८ वडाका  गरिव, बिपन्न ,दलित  र असहाय व्यक्तिहरुका ८ घरधुरिका  परिवारलाइ  खाद्यान्न  वितरण गरेकाे उप प्रमुख जोशीले बताएकि छन। आमाको मुख हेर्ने दिनमा घरघरमा गएर सानाे सहयाेग  गरि  आमाहरूबाट आशीर्वाद लिएको  उनले बताईन। विभिन्न वडाबाट   प्राप्त भएका निवेदनका आधारमाल  केही व्यक्तिहरु लाई  खाद्यान्न राहत बितरण  गरिएकाे हाे  ।उप प्रमुख लेखक ले वास्तविक गरिव होकि होइन भन्ने जानकारी लिनका लागि पनि  प्रत्यक्ष आफै फिल्डमा गएर   चामल, दाल, तेल, नुन, सब्जि  लगाएतका खाद्यान्न सामग्री आफ्नै हातबाट  बितरण गरि   अति गरिव दयनिय अवस्था कमजाेर  भेटिएका केही ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज