Advertisement

Day: ३० चैत्र २०८२, सोमबार

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले सरकारलाई ऐन सशोधनका लागि देशभरबाट सुझाव संकलन गरी सुझाव बुझाउने कार्यक्रम अन्तरगत कञ्चनपुरमा पनि सुझाव संकलनका लागि संघका अध्यक्ष पुष्पराज अवस्थीको संयोजकत्वमा सात सदस्यीय सुझाव संकलन समिति गठन गरिएको हो । उक्त समितिले निर्माण व्यवसायीमाथि परेका पिरकर्मा सम्बोधन हुने गरेर जिल्लाबाट दुई दिन भित्रै सुझाव संकलन गरेर केन्द्रमा पठाउने छ । निर्माण व्यवसायीहरुले पछिल्लो समय पेट्रोलियम पदार्थलगायत निर्माण सामग्रिमा भएको मुल्य बृद्धका कारण निर्माण कार्य ठप्प गर्नुपर्ने अवस्था आईरहेको बताईरहेका छन् । मूल्य बृद्धिका कारण निर्माण व्यवसायीको भविष्यसमेत अन्धकारमय बन्ने भन्दै चिन्ता भईरहेको छ ।...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च स्तरीय कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ । एक महिनाको समयावधि पाएको पूर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्टको संयोजकत्वको अध्ययन कार्यदलले समयसिमा नसकिदै सोमबार नगर प्रमुख पदम बोगटीलाई ७२ पृष्ठको अध्ययन प्रतिवेदन बुझाएको हो । सामाजिक विकास समितिका संयोजक सुशिल भट्ट, भीमदत्तका निमित्त प्रमुख प्रशासकीय अधिकृत एव शिक्षा शाखा प्रमुख हरिदत्त जोशी लगायतको उपस्थितिमा कार्यदलले नगर प्रमुख बोगटी र नगर उपप्रमुख निलम लेखक जोशीले संयुक्तरुपमा प्रतिबेदन बुझेका छन् । उक्त अध्ययन प्रतिवेदनमा शिक्षक दरबन्दी अनुसार विद्यार्थी संख्या नभएका आधा दर्जन विद्यालय समायोजन गर्न सुझाव दिईएको छ । शिक्षक अनुपात अनुसार विद्यार्थी संख्या नभएका विद्यालयलाई समायोजन गर्न सल्लाह दिईएको कार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज