Advertisement

Day: ४ पुष २०८२, शुक्रबार

कञ्चनपुर कारागारमा तनाव, आठ जना घाइते

कञ्चनपुर कारागारमा तनाव, आठ जना घाइते

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर कारागारमा कैदबन्दी बीच झडप भएको छ । झडपको क्रममा ८ जना कैदीबन्दीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कैदीबन्दीहरू आन्तरिक प्रशासनसँग असन्तुष्ट भए सँगै आक्रोशित भएपछि कारागारमा तनाव सिर्जना भएको   जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं डिएसपी सागर बोहराले बताए । कारागारमा रहेका चौकीदार नाइके र कैदीबन्दीहरू बीच विवाद भएपछि स्थिति तनावपूर्ण बनेको उनले बताए । उनका अनुसार ८ जना कैदीबन्दीहरू घाइते भएका छन्। उनीहरूलाई महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरी उच्च उपचार भइरहेको छ। कारागारको अवस्था अहिले शान्तिपूर्ण रहेको उनले बताएका छन्। कैदीबन्दीहरूले विभिन्न माग राखेर कारागार भित्रै आन्दोलनमा उत्रेका हुन्। उनीहरुले कारागारका नाइके लाई विभिन्न किसिमको आरोप लगाएका छन् । कैदीबन्दीहरूले काराकारागारका नाइकेलाई लागू औसत, धुम्रोमान मध्यपान जस्ता प...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज