Advertisement

Day: १ मंसिर २०८२, आईतवार

जेनजीलाई ढाल बनाएर देशमा आंतक मच्चाइयोः एमाले नेता रावल

जेनजीलाई ढाल बनाएर देशमा आंतक मच्चाइयोः एमाले नेता रावल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर। नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सुशिला कार्की सरकारले चौतर्फी आक्रमण गरिरहेको बताएका छन्। विगतमा राणा, दरबारीया, पञ्चायती शैलिजस्तै अहिले असंवैधानिक तवरले बनेको कार्की सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गरिरहेको उनले बताए। नेता रावलले जेनजीलाई ढाल बनाएर देशमा आंतक मच्चाएर असंवैधानिक कदम चालिएको उल्लेख गरे। हतियार र कैदी बाहिर रहेको अवस्थामा वर्तमान सरकारले चुनावको मञ्चन मात्रै गरिरहेको उनको आरोप छ। संविधानको रक्षा र प्रतिगामी षड्यन्त्रविरुद्ध शनिबार महेन्द्रनगरमा नेकपा एमालेले ¥याली निकालेको थियो। महेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयबाट सुरु भएको जनजागरण ¥याली पोलिट्व्यूरो सदस्य रावलको नेतृत्वमा निकालिएको हो। रावलको प्रमुख आतिथ्यतामा भएको ¥यालीमा एमाले नेता कार्यक...
एलबिएद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

एलबिएद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धर्मराज कठायत, महेन्द्रनगर– कञ्चनपुरको एक संस्थागत(निजी) विद्यालयले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सुरेश सिह धामीको उपचारका लागि आर्थिक सहयोग गरेकोे छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी(एलबिए)ले नेपाल पत्रकार महासंघका जिल्ला धामीलाई उपचार खर्च दिएको हो । बिहीबार एक कार्यक्रमका विच एलबिएले बिरामी पत्रकार धामीको उपचारका लागि आर्थिक सहयोग गरेको जनाएको छ । एलबिएका प्रिन्सिपल श्याम सिह मौनीले पत्रकार महासंघका उपाध्यक्ष धर्मा रोकायालाई २५ हजार बराबरको चेक हस्तान्तरण गरेका छन । नागरिकको सुचनाका लागि अहोरात्र खटिने पत्रकार धामीकोे उपचारका लागि विद्यालयका तर्फबाट सक्दो आर्थिक सहयोग गरेको बताए । समाजसेवी समेत रहेका एलबिएका प्रिन्सिपल मौनीले समाजिक क्षेत्रमा कार्यरत पत्रकारलाई संकट परेका बेला विद्यालयका तर्फबाट सक्दो सहयोग गरेको बताए । प्रिन्सिपल मौनीले आगामी दिनमा समेत ...
अध्यक्ष धामीको उपचारार्थ नेपाल पत्रकार महासंघ जापान शाखाको सहयोग संकलन अभियान जारी

अध्यक्ष धामीको उपचारार्थ नेपाल पत्रकार महासंघ जापान शाखाको सहयोग संकलन अभियान जारी

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
काठमाण्डौ – नेपाल पत्रकार महासंघ शाखा कंचनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपचारार्थ नेपाल पत्रकार महासंघ जापान शाखाले सहयोग संकलन अभियान संचालन गरेको छ । जटिल प्राणघातक क्यान्सर रोग देखिएर भारतको राजधानी नयाँ स्थित रोहिणीमा रहेको राजीवगान्धी क्यान्सर अस्पतालमा उपचाररत धामिको उपचारमा आर्थिक सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको जापान शाखा सदस्य भवानी भट्टले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ जापान शाखामा आवद्ध सदस्य पत्रकारहरु र अन्य ब्यक्तिहरुलाइ आर्थिक सहयोगको लागि आग्रह गरिएकोमा आर्थिक सहयोग संकलन भइरहेको उहाँले बताउनु भएको छ । कंचनपुर शाखा अध्यक्ष धामिको उपचारार्थ सहयोग संकलन अभियान नोभेम्बर १९ तारिख बुधवार सम्म अर्थात मंसिर ३ गते सम्म संचालन गरिने जापान शाखा अध्यक्ष शान्त पहरिले बताउनु भएको छ । ूसबैलाइ सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेका छौँ,ू उहा...
समाजसेवी बोहराद्धारा पत्रकार महासंघ अध्यक्ष धामीलाई उपचार खर्च सहयोग

समाजसेवी बोहराद्धारा पत्रकार महासंघ अध्यक्ष धामीलाई उपचार खर्च सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रगनर– डडेल्धुराका समाजसेवि दिपक बोहराले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीको उपचारकोलागि आर्थिक सहयोग गरेका छन् । परशुराम नगरपालिका वडा नं. ९का समाजसेवि बोहराले प्यांक्रियाजको क्यान्सर रोगसंग लडिरहेका महासंघ अध्यक्षको उपचारका लागि चार हजार रुपया सहयोग गरेका हुन् । बोहराले महासंघ अध्यक्ष धामीको खातामा डाईरेक्ट रकम पठाएका छन् । ठूलो सहयोग गर्न नसकेता पनि क्षमताअनुसारको सहयोग गर्नुपर्छ भन्ने मानविय भावनाका साथ सहयोग गरेको रोजगारीको शिलशिलामा पोल्याण्डमा बस्दै आएका बोहराले बताए । भोलीको दिनमा जो कोहीलाई पनि समस्या पर्नसक्छ यस्तोमा सबैले आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आवश्यक हुन्छ,’ उनले भने ‘मैले ठूलो सहयोग गर्न नसकेता पनि समस्या परेको बेला सहयोग गर्नुपर्छ भन्ने भावनका साथ सहयोग सानो भए पनि सहयोग गरेको हुँ ।’ नेपाल पत्रकार महासंघका उपाध्यक्ष धर्मारोकायाले बोहरालाई...
अध्यक्ष ओलीको प्रश्न : यो सरकार कस्को हो ? न दलको न जेनजीको

अध्यक्ष ओलीको प्रश्न : यो सरकार कस्को हो ? न दलको न जेनजीको

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आज बिहान छलफल गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले वर्तमान सरकार संविधानबाट पनि नबनेको,संसदबाट नबनेको,दलबाट नबनेको,जेनजीबाट नबनेकोले यो सरकार कस्को भन्ने प्रश्न गर्नुभएको छ । ‘यो सरकार कसको प्रतिनिधी हो ? जेन जीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ‘आखिर यो सरकार कसको हो ?’ बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहिनतालाई प्रश्रय दिएको बताउनुभयो । यस प्रकारका अपराधी पक्राउ नपर्नु र निर्दोषलाई पक्रन,स्थान हद गर्न सरकार विभिन्न समुहका नाममा माग पत्र,ज्ञापन ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज