Advertisement

Day: २४ कार्तिक २०८२, आईतवार

प्रेस स्वतन्त्रताको संरक्षण युवा संघ गर्छ : अध्यक्ष ओली

प्रेस स्वतन्त्रताको संरक्षण युवा संघ गर्छ : अध्यक्ष ओली

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ पछि प्रेस स्वतन्त्रतामा गम्भिर धक्का पुगेकोले त्यसका संरक्षण युवा संघले गर्ने बताउनुभएको छ । युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्ला दिनमा पत्रकार र सञ्चार माध्यमलाई माघ १९ भन्दा जटिल ह्ँुदै गएको बताउनुभयो । ‘अहिले प्रेस स्वतन्त्रताको अवस्था नाजुक छ । माघ १९ मा पनि यस्तो थिएन’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यसबेला सम्पादकका पछि आर्मी लगाइन्थ्यो । समाचार बाचकको पछि आर्मी लगाइन्थ्यो । तर अहिले एउटै टेलिफोनको धम्कीले चारवटा आर्मी भन्दा बढी त्रास फैलाइएको छ ।’ अध्यक्ष ओलीले प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि आफू लामो सयम लडेकोले आफ्ना विरुद्ध प्रचार गर्दा पनि कहिले कसैलाई नधम्क्याएको उहाँले बताउनुभयो । ‘मेरा विरुद्ध झुटै समाचार छापे पनि कसैलाई केही भनिएन’ अध्यक्ष ओलीले भन्नुभयो ‘लोकतन्त्रले दिएको प्र...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुरको अध्यक्षमा सरू जिसि

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुरको अध्यक्षमा सरू जिसि

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा कञ्चनपुरको अध्यक्षमा सरु जिसी चयन भएकी छीन् । शनिबार भएको चौथो अधिवेशनबाट जिसी अध्यक्ष पदमा सर्बसम्मत चयन भएकी हुन । प्रतिष्ठानको पहिलो उपाध्यक्षमा प्रदीप पाल, द्धितीय उपाध्यक्षमा भुपी उपाध्याय, महिला उपाध्यक्षमा गिता अबस्थि चयन भएका छन् । यस्तै सचिवमा सन्दिप थापा, कोषध्यक्षमा मनोज बिष्ट, सह–सचिवमा जनक कुवर र कोषाध्यक्षमा दीनेश बोहरा चयन भएका छन् । प्रतिष्ठानको सदस्यमा निर्मला बम, कुमारी लक्ष्मि भट्ट जोशि, कल्पना लेखक, कबिता गौड, गोरख चन्द, सुरज रावल, जगदीश बिष्ट, ओमप्रकाश धिक्त, खडक बहादुर चन्द, मीन बहादुर धानुक, चन्द्र गीरी रपवन आउजी चयन भएका छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज