Advertisement

Day: २३ कार्तिक २०८२, शनिबार

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो। भेलाले स्पष्ट रूपमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र आलोचना गरेको छ। मुभमेन्टले भनेको छ, “कार्कीहरूले बलिदानको नाममा सत्ता कब्जा गरेका छन्। यो आन्दोलनका सहिदहरूप्रति गरिएको विश्वासघात हो।” भेलाका सहभागीहरूले कार्की नेतृत्वको सरकार सत्ता कु को उपज रहेको रहेको दाबी गर्दै त्यसले विद्रोहका उपलब्धिलाई मोलमोलाइ गर्न खोजेको आरोप लगाए। जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाहले भनेका छन् “यो देशको नयाँ पुस्ताले केवल प्रतीकात्मक परिवर्तन होइन, संरचनात्मक रुपान्तरण खोजे...
बागबाणीको एक घरबाट ६ जना जुवाडे पक्राउ

बागबाणीको एक घरबाट ६ जना जुवाडे पक्राउ

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा ६ जना जुवाडेसहित नगद रुपयाँ बरामद गरीएको छ । शनिबार दिउसो ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नं. १८ बागवाणि चोकस्थित विक्रम पुनको घरमा जुवा तास खेलीरहेका ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चपनुरका प्रबक्ता एवं डिएसपि सागर बोहराले जानकारी दिए । गोप्य सूचनाको आधारमा पुनको घरमा खोजतलासी गर्नेक्रममा जुवाखालमा जुवातास खेलिरहेको अवस्थामै उनीहरुलाई पक्राउ गरीएको प्रहरीस्रोतले जानकारी दिएको छ । उनीहरुको साथबाट ६ गड्डी तास र नगद रु १३ हजार ९७५ फेलापारी बरामद गरीएको प्रबक्ता बोहराले बताए । जुवाडेहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइ रहेको उनले बताए । जुवाडेहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइ रहेको उनले बताए । पक्राउ परेका जुवाडेहरुको नाम प्रहरीले खुलाएको छैन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज