Advertisement

Day: ११ श्रावण २०८२, शनिबार

राधाकृष्ण मन्दिरमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरतीको आयोजना हुने

राधाकृष्ण मन्दिरमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरतीको आयोजना हुने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका ७ सुडास्थित राधाकृष्ण मन्दिरमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरतीको आयोजना हुने भएको छ । सुडाचोकबाट उत्तरमा एक सय मिटर दुरिमा रहेको उक्त उक्त मन्दिर प्राङगणमा सावन १३ गतेदेखी १९ गतेसम्म श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरतीको आयोजना हुने भएको हो । शुक्रबार सप्ताह ज्ञान महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको छ । परमपुज्य महाराज सरल कथा वाचक पं. विष्णु प्रपन्नाचार्य (प्रमोद पौडेल) का मुखार बिन्दबाट संगीतमय श्रीमद्भागवत कथा प्रवचन गरिने राधाकृष्ण मन्दिर समिति तथा यज्ञ मूल आयोजक समितिका अध्यक्ष भुवन अर्यालले बताए । धार्मिक सदभाव कायम गर्न, जिर्ण रहेको मन्दिरको समग्र विकासका लागि अक्षयकोष स्थापनार्थ महायज्ञको आयोजना गरीएको उनले बताए । राधाकृष्ण मन्दिरको सर्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज