Advertisement

Day: ९ श्रावण २०८२, बिहीबार

नेपाल शिक्षक महासंघद्धारा भीमदत्त नगरपालिकालाई ज्ञापनपत्र, भीमदत्त नगरपालिकालाई करार सम्झौताको नाममा जागिर चट गर्ने सडयन्त्र गरेको आरोप

नेपाल शिक्षक महासंघद्धारा भीमदत्त नगरपालिकालाई ज्ञापनपत्र, भीमदत्त नगरपालिकालाई करार सम्झौताको नाममा जागिर चट गर्ने सडयन्त्र गरेको आरोप

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेपाल शिक्षक महासंघले भीमदत्त नगरपालिकालाई विभिन्न माग राखि ज्ञापन पत्र बुझाएको छ । बुधबार नेपाल शिक्षक महासंघ भीमदत्त नगर समिति अध्यक्ष दिवाकर जोशीको नेतृत्वमा महासंघले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरी प्रसाद जोशीलाई ज्ञापनपत्र बुझाएको हो । शिक्षा विकास समन्वय इकाइ, कञ्चनपुर भीमदत्त नगरपालिकाले सेवा करार सम्झौताका नाममा मानसिक तनाव दिने तथा प्रताडित गर्ने गरी प्रेषित गरिएको पत्र र सेवा करार सम्झौतामा उल्लेख गरिएका बुँदाहरुप्रति नेपाल शिक्षक महासङ्घ, नगर समिति, भीमदत्त नगरपालिका, कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नगरपालिकाकालाई ज्ञापन पत्र बुझाईएको छ । अस्थायी प्रकृतिका सबैखाले शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई दास बनाएर बधुवा मजदुर जस्तो व्यवहार गरेको नेपाल राहत शिक्षक केन्द्रीय अध्यक्ष नविन सिंह धामीले बताए । ‘अहिले आफुहरुलाई हटाउनका लागि...
जंगली हात्तीको आतंकले चन्द्रपुरमा त्रास: रातभर सुत्न सकेनन् स्थानीय, आन्दोलनको चेतावनी

जंगली हात्तीको आतंकले चन्द्रपुरमा त्रास: रातभर सुत्न सकेनन् स्थानीय, आन्दोलनको चेतावनी

samachar, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, समाचार
प्रेमचन्द्र झा, रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडिवेला हाइस्कुल नजिक गए राति जंगली हात्तीको आतंकले स्थानीय बासिन्दाको जीवन त्रासमय बनेको छ। जंगली हात्तीले स्थानीय निरास कुमर र मेघनाथ कछडियाको घरमा आक्रमण गरी ठूलो क्षति पुर्‍याएको छ। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रमुख ईन्सपेक्टर रुपेश झाले घटनाको पुष्टि गर्दै सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए। तर, प्रहरीको भनाइ सुन्दा मात्र पुग्दैन, स्थानीयको जीउधनको सुरक्षामा अझ गम्भीर चासो आवश्यक देखिएको छ। जंगलबाट आउने हात्तीहरूले रातको सुताइ हराम बनाइदिएको छ। जुडिबेला माविका प्रधानाध्यापक जुगल किशोर सिँहका अनुसार, पछिल्ला दिनहरूमा जंगली हात्तीले घर भत्काउने, फलफूल नष्ट गर्ने, बाली कुल्चने, नाली भत्काउने जस्ता गतिविधिहरू बारम्बार दोहोरिएका छन्। तर, सरोकारवाला निकाय भने ‘मौन दर्शक’ मात्र बनेको आरोप लगाइएको छ। ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज